होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • त्रिवेणीमा थप ५ जनामा कोरोना पुष्टि, संक्रमितको सख्या ९८ पुग्यो
समाचार

त्रिवेणीमा थप ५ जनामा कोरोना पुष्टि, संक्रमितको सख्या ९८ पुग्यो

  • नागरिक रैबार
त्रिवेणीमा थप ५ जनामा कोरोना पुष्टि, संक्रमितको सख्या ९८ पुग्यो

नागरिक रैबार/बाजुरा १० असार। जिल्लाको त्रिवेणी नगरपालिकाका थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। राष्ट्रिय जन स्वास्थ्य प्रयोगशाला काठमाडौमा गरिएको जाँचमा त्रिवेणीका ५ जनामा कारोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यलय बाजुराका प्रमुख दयाकृष्ण पन्तले बताएका छन् ।

     बुधबार त्रिबेणि नगरपालिकामा भेटिएका ५ जना सवै पुरुष रहेका छन् । त्रिवेणीमा भेटिएका पाँच जनासँगै बाजुरामा कोरोना संक्रमित को संख्या ९८ पुगेको छ ।

बाजुराका ९८ संक्रमित मध्ये अहिलेसम्म बडीमालिका नगरपालिकामा ४० जना, बुढिगंगामा २१ जना, त्रिबेणि नगरपालिकामा ३५ जना, जगन्नाथमा १ जना र १ जना स्वामिकार्तिक गाँउपालिकाको रहेका छन् । जसमा ३७ जना महिला र ६१ जना पुरुष रहेको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार