होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • साहित्य
  • धनु बिश्वकर्मा कबिता- नतिजा
साहित्य

धनु बिश्वकर्मा कबिता- नतिजा

  • नागरिक रैबार
धनु बिश्वकर्मा कबिता- नतिजा

✍️✍️ धनु बिश्वकर्मा
कबिता- नतिजा

आँगनको डिलमा बसेर
कान्छाले डकारीरहेछ।

उहिले-उहिले त
पेटभरि खान र मासु भात देख्न
दशैँ आउनु पर्‍थ्यो, सालमा एकफेर।

विज्ञापन

आँगनको डिलमा बसेर
कान्छाले डकारी रहेछ।

भोकाएकाहरूको लावारिसे लास
ध्यानमग्न छन् सडक किनारमा,
शान्तिको मन्त्र जपिरहेछन्।

सडकको किनारै-किनार
मतपत्र बोकेर सरकार दौडिरहेछ

आँगनको डिलमा बसेर
कान्छाले डकारी रहेछ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार