होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • त्रिवेणी १ मा काँग्रेसलाई ठुलो धक्का, २९ जना नेकपामा प्रवेश
समाचार

त्रिवेणी १ मा काँग्रेसलाई ठुलो धक्का, २९ जना नेकपामा प्रवेश

  • नागरिक रैबार
त्रिवेणी १ मा काँग्रेसलाई ठुलो धक्का, २९ जना नेकपामा प्रवेश

नागरिक रैबार
बाजुरा ७ भदौ
बाजुरामा काँग्रेसको आधार ईलाका मानिदै आएको त्रिवेणी नगरपालिकामा काँग्रेसलाई यतिखेर ठुलो धक्का लागेको छ ।वर्षौदेखि काँग्रेस पार्टीमा आस्थावान रहेका त्रिवेणी नगरपालिका १ छताराका २९ जनाले एक कार्यक्रमका वीच काँग्रेस छाडेर नेकपामा प्रवेश गरेका छन् ।

काँग्रेस छाडेर नेकपामा प्रवेश गर्नेमा त्रिवेणी १ का गणेश नेपाली, उत्तम नेपाली, पदम नेपाली, बाले चदारा, हिउँसरा विक, अनिल विक, मनसरा चदारा, सुन्तला चदारा, चक्र चदारा लगायत २९ जना रहेका छन् ।

काँग्रेस छोडेर नेकपामा प्रवेश भएका उनीहरुलाई नेकपा १ नम्बर वडा संगठन कमिटीका अध्यक्ष लोकबहादुर रावल र त्रिवेणी १ का वडा अध्यक्ष मिलन बुढाले नेकपामा स्वागत गरेका थिए ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार