होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • स्वास्थ्य-जीवनशैली
  • खप्तड मालिका युवा संजालद्धारा विरामीलाई फलफुल वितरण
स्वास्थ्य-जीवनशैली

खप्तड मालिका युवा संजालद्धारा विरामीलाई फलफुल वितरण

  • नागरिक रैबार
खप्तड मालिका युवा संजालद्धारा विरामीलाई फलफुल वितरण

नागरिक रैबार/बाजुरा ६ असोज। जिल्ला अस्पताल बाजुराका विरामीहरुलाई खप्तड मालिका युवा संजालले वितरण सहयोग गरेको छ ।

सामाजिक सेवा दिवसको अवसरमा युवा संजालले मंगलबार जिल्ला अस्पताल बाजुरामा रहेका विरामीलाई फलफुल वितरण गरेको हो ।
युवा संजाल स्थापनाको छोटो समयमै संजालले जिल्लामा रहेका अतिविपन्न, गरिव, दलित र अपाङ्गहरुलाई अर्थिक, भौतिक लगायतका क्षेत्रमा सहयोग गरिरहेको छ ।

सामाजिका सेवा दिवसका अवसरमा अस्पतालमा रहेका विरामीलाई फलफुल वितरण गर्न संजालका पदाधिकारी र जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष भरत थापा, कार्यालय प्रमुख डाक्टर रुपचन्द्र विश्वकर्मा र बडीमालिका नगरपालिका कार्यवाहक नगर प्रमुख एंव बडीमालिका ८ का वडा अध्यक्ष प्रकाश रावल, नेपाल रेडक्रस सोसाइटी बाजुरा शाखा सभापति रमबहादुर शाही लगायतको सहभागिता रहेको थियो ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार