होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख २०, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • त्रिवेणीमा करेन्ट लागेर एक जनाको मृत्यु
समाचार

त्रिवेणीमा करेन्ट लागेर एक जनाको मृत्यु

  • नागरिक रैबार
त्रिवेणीमा करेन्ट लागेर एक जनाको मृत्यु

नागरिक रैबार/ बाजुरा१० फागुन । जिल्लाको त्रिबेणी नगरपालिका वडा न ३ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाका २४ बर्षिया लोकेन्द्र साउद रहेका छन् ।

शनिवार दिउसो सोही नगरपालिकामा रहेको बिद्युत पावर हाउसमा गएका बेला एक्कासी करेन्ट लागेर मृत्यु भएको त्रिबेणी नगरपालिका वडा न ३ का वडा अध्यक्ष मिन बहादुर भण्डारीले बताएका छन् ।

मृत्यु भएका साउदको उपचारको क्रममा बयालपाटा अस्पतालमा मृत्यु भएको वडा अध्यक्ष भण्डारीले बताएका छन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार