होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, जेष्ठ १, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ३८ औं विपी स्मृति दिवसमा नेपाली काँग्रेस बाजुराद्धारा वृक्षारोपण
समाचार

३८ औं विपी स्मृति दिवसमा नेपाली काँग्रेस बाजुराद्धारा वृक्षारोपण

  • नागरिक रैबार
३८ औं विपी स्मृति दिवसमा नेपाली काँग्रेस बाजुराद्धारा वृक्षारोपण

नागरिक रैबार/बाजुरा ६ साउन। पूर्वप्रधानमन्त्री तथा जननायक वीपी कोइरालाको ३८ औं स्मृति दिवसको अवसरमा नेपाली काँग्रेस जिल्ला कार्यसमिति बाजुराले वृक्षारोपण गरेर मनाएको छ ।

Image may contain: 11 people, including प्रकाश रावल, Surendra Nath Yogi and Dhan Raj Pandit, people standing and outdoor

मंगलबार नेपाली कांग्रेस बाजुराका सभापति कविराज पंडित सहितका नेता तथा कार्यकर्ताहरुले बडीमालिका नगरपालिका ८ राप्कमा मयुरपंख्खीका विरुवाहरु रोप्दै विपीको ३८ औं स्मृति दिवस मनाएका हुन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार