होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • बाजुरामा थप २ जनाको कोरोना पुष्टि,संक्रमितको संख्या ७२ पुग्यो
देश/प्रदेश

बाजुरामा थप २ जनाको कोरोना पुष्टि,संक्रमितको संख्या ७२ पुग्यो

  • नागरिक रैबार
बाजुरामा थप २ जनाको कोरोना पुष्टि,संक्रमितको संख्या ७२ पुग्यो

नागरिक रैबार/बाजुरा ७ असार । बाजुरामा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आइतबार कोरोना संक्रमित थप भएका २ जना त्रिवेणी नगरपालिकाका ५० वर्षकी महिला र २२ वर्षका पुरुष रहेको स्वास्थ्य कार्यालय बाजुराले जनाएकाे छ ।  उनीहरु २ जनाको धनगढी प्रयोगशालामा भएको परीक्षणमा  कोरोना पुष्टि भएको हो।  याे संगै बाजुरामा कोरोना संक्रमीतकाे संख्या ७२ पुगेको स्वास्थ्य कार्यालय बाजुराले जनाएकाे छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार