होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • देश/प्रदेश
  • आज कैलालीको त्रिनगर नाकाबाट २५४ जना भित्रिए
देश/प्रदेश

आज कैलालीको त्रिनगर नाकाबाट २५४ जना भित्रिए

  • नागरिक रैबार
[sharethis-inline-buttons]
आज कैलालीको त्रिनगर नाकाबाट २५४ जना भित्रिए

धनगढी : कैलालीको त्रिनगर नाकाबाट आज दुई सय ५४ जना भित्रिएका छन्। भारतका विभिन्न स्थानबाट त्रिनगर नाका भएर आज दुई सय ५४ जना नेपाली फर्किएको कैलाली प्रहरीले जनाएको छ।

कैलाली प्रहरी प्रवक्ता प्रतिक विष्टका अनुसार ९६ जना भने नेपालबाट भारत गएका छन्। नेपाल भित्रिएकाहरुलाई  सम्बन्धीत स्थानीय तह पठाउने कार्य भइरहेको डिएपी विष्टले बताए।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै