होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, साउन १०, २०८१
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • अनेरास्ववियुको बाजुरा संयोजकमा राजिव रोकाया चयन
राजनीति

अनेरास्ववियुको बाजुरा संयोजकमा राजिव रोकाया चयन

  • नागरिक रैबार
अनेरास्ववियुको बाजुरा संयोजकमा राजिव रोकाया चयन

नागरिक रैबार/बाजुरा ६ माघ। अखिले नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) बाजुरा जिल्लाको संयोजकमा राजिव रोकाया उप–संयोजकमा पारस बुढालाई जिम्मेवारी दिईएको छ ।

गत पौष २७ र २८ गते काठमाण्डौंमा सम्पन्न अनेरास्ववियुको एकताको पहिलो पूर्ण बैठकले दिएको कार्यदेश अनुसार बाजुरा जिल्लाको संयोजकमा रोकाया र उपसंयोजकमा बुढालाई जिम्मेवारी दिने निर्णय भएको थियो ।

अनेरास्ववियुको जिल्ला संयोजकमा चयन भएका रोकाया बाजुरा क्याम्पस बाजुराका तत्कालिन स्ववियु सचिव समेत हुन् । बाजुरा जिल्लाकाे भागमा अनेरास्ववियु परेतापनि तत्कालीन जिल्ला अध्यक्ष जंग विक केन्द्रीय अनुशासन आयाेगकाे केेन्द्रिय सदस्यमा मनाेनित भएपछि रोकायालाइ अनेरास्ववियुकाे जिल्ला संयाेजक हुने बाटो खुलेकाे हाे ।

विज्ञापन

No photo description available.

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार