होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सुदूरपश्चिममा थप १० जनामा कोरोना पुष्टि
समाचार

सुदूरपश्चिममा थप १० जनामा कोरोना पुष्टि

  • नागरिक रैबार
सुदूरपश्चिममा थप १० जनामा कोरोना पुष्टि

कैलाली । सुदूरपश्चिम प्रदेशमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षणमा ७ र सेती प्रादेशिक अस्पताल धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा ३ जनामा संक्रमण पुष्टि भएको हो ।
डडेल्धुरा प्रयोगशालामा २४ घण्टामा ७७ जनामा परीक्षण गरिँदासम्म ७ जनामा संक्रमण पुष्टि भएको अस्पतालका प्रयोगशाला इन्चार्ज ईश्वरी प्रशाद भुषालले रातोपाटीलाई जानकारी दिए ।

यसैगरी सेतीमा २४ घण्टामा ७१ जनाको जाँच गर्दा ३ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार