होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख २४, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • सुदूरपश्चिम प्रदेशलाई भाटभटेनी समूहद्वारा २५ लाख सहयोग
देश/प्रदेश

सुदूरपश्चिम प्रदेशलाई भाटभटेनी समूहद्वारा २५ लाख सहयोग

  • नागरिक रैबार
सुदूरपश्चिम प्रदेशलाई भाटभटेनी समूहद्वारा २५ लाख सहयोग

भाटभटेनी समूहले सुदूरपश्चिम प्रदेशलाई २५ लाख रुपैयाँ सहयोग गरेको छ। कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि भन्दै आइतबार खानेपानी मन्त्री विना मगरलाई मन्त्रालयमा गएर भाटभटेनी समूहका अध्यक्ष मिनबहादुर गुरुङ दम्पतिले चेक हस्तान्तरण गरेका छन्।

चेक ग्रहण गर्दै मन्त्री मगरले सहयोग रकम प्रदेशको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा जम्मा गर्ने र त्यसबाट उपचार, क्वारेन्टाईन निर्माण, सावधानीका लागि पूर्व तयारी तथा राहतका लागि खर्च गर्ने बताइन।

 

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार