होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • बुढीगंगा नगरपालिकामा लागेको आगलागिबाट ३६ लाखको क्षती
Breaking News

बुढीगंगा नगरपालिकामा लागेको आगलागिबाट ३६ लाखको क्षती

  • नागरिक रैबार
बुढीगंगा नगरपालिकामा लागेको आगलागिबाट ३६ लाखको क्षती

नागरिक रैबार/बाजुरा २९ फागुन। जिल्लाको बुढीगंगा नगरपालिकाको कार्यालयमा आगलागि हुँदा लाखौंको बढीको क्षती भएको छ । नगरपालिकाका कृषि र स्वास्थ्य शाखामा गएराति विद्युतको तार सट भएर आगलागी भएको थियो ।

Image may contain: people sitting, shoes and indoor

विद्युतको तार सट भएर आगलागि भएपछि उक्त शाखाहरुमा छेति पुगेको नगरपालिकाका नगरप्रमुख दिपक शाहले बताएका छन् । बुधबार साँझ कार्यालय समय बन्द भईसकेपछि लागेको आगलागिबाट नगरपालिकाका विभिन्न शाखाहरुका भौतिक सामाग्रीहरु पुरै जलेर नष्ट भएका छन् ।

विज्ञापन

Image may contain: outdoor

शाखामा रहेका कम्प्युटर, प्रिन्टर, कुर्चि, दराज, आवश्यक कागजात, कृषका लागि राखिएको वीउ, र जिन्सी सामानहरु जलेर पुरै नष्ट भएको थियो ।

Image may contain: outdoor and indoor
प्रहरी, कर्मचारी र जनप्रतिनिधिहरुले आगलागि नियन्त्रण पछि छतिको विवरण संकलन गर्दा ८ लाख ५० हजार, रोजगार शाखमा ७ लाख, प्रशासन शाखामा १ लाख १८ हजार, पंजिकरण शाखमा ३ लाख, महिला शाखामा २ लाख, स्वास्थ्य शाखामा ७ लाख ५० हजार, सुचना प्रबिधि शाखामा २ लाख ५० हजार, शिक्षा शाखामा ५ लाख, योजना शाखामा १ लाख र जिन्सी शाखा ३ लाख गरि ३६ लाख बराबरको क्षति भएको नगर प्रमुख दिपक विक्रम शाहको भनाई छ ।कार्यालयमा लागेको आगो स्थानीय र प्रहरीको सक्रितामा नियन्त्रणमा लिईएको थियो ।

Image may contain: outdoor and indoor

Image may contain: people sitting, shoes and outdoor

Image may contain: 1 person, standing and outdoor

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार