होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • होलीमा अत्यधिक रक्सी सेवन गर्दा धनुषामा ५ जनाको मृत्यु
देश/प्रदेश

होलीमा अत्यधिक रक्सी सेवन गर्दा धनुषामा ५ जनाको मृत्यु

  • नागरिक रैबार
होलीमा अत्यधिक रक्सी सेवन गर्दा धनुषामा ५ जनाको मृत्यु

जनकपुर । होलीमा अत्यधिक मदिरा पिउँदा धनुषामा ५ जनाको मृत्यु भएको छ । अत्याधिक रक्सी सेवन गर्दा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर २ स्थित रमदैयामा ५ जनाएको मृत्यु भएको हो ।

रक्सी सेवन गरेका ३ जनाको बिहीबार दिउँसो र २ जनाको राति मृत्यु भएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक पप्पु नायकले बताए ।

अत्याधिक रक्सी सेवन गरी मृत्यु हुनेमा धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाका राजु महरा, ब्रह्मदेव यादव, गुदरी महरा, बद्री मण्डल र रामनारायण महरा रहेको ईप्रका महेन्द्रनगरका प्रहरी निरीक्षक नायकले जानकारी दिए । यस विषयमा थप अनुसन्धान समेत भइरहेको उनले जानकारी दिए ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार