होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, कार्तिक ९, २०८२
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • पूर्वसांसद कमानसिंह लामाको निधन
राजनीति

पूर्वसांसद कमानसिंह लामाको निधन

  • नागरिक रैबार
पूर्वसांसद कमानसिंह लामाको निधन

पूर्वसांसद तथा दक्षिण कोरियाका लागि नेपालका पूर्व राजदूत कमानसिंह लामाको निधन भएको छ। कोरोना संक्रमणबाट पीडित लामाको गएराति शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको हो ।

काभ्रेका लामा वि.सं. २०४८ मा काभ्रेपलाञ्चोक जिल्लाबाट सांसद बनेका थिए । त्यस्तै २०६४ सालमा संविधानसभा सदस्यसमेत रहेका थिए ।

उनी जीवनभरी नेपालको कम्युनिस्ट आन्दोलनमा सामेल  भए। लामा पहिचानको आन्दोलनमा समेत उत्तिकै सहभागी भएर नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका थिए। इमान्दार नेताको रुपमा चिनिने लामा  कोभिड–१९ को संक्रमणबाट बिरामी भई १५ दिनदेखि अस्पतालमा भर्ना भएका थिए ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार