होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, बैशाख २५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नेपाली काँग्रेस बाजुराको साँगठनिक दायित्व र जिम्मेवारी बिषयक अन्त्रक्रिया कार्यक्रम सम्पन्न
समाचार

नेपाली काँग्रेस बाजुराको साँगठनिक दायित्व र जिम्मेवारी बिषयक अन्त्रक्रिया कार्यक्रम सम्पन्न

  • नागरिक रैबार
नेपाली काँग्रेस बाजुराको साँगठनिक दायित्व र जिम्मेवारी बिषयक अन्त्रक्रिया कार्यक्रम सम्पन्न

राजेन्द्र बहादुर रोकाया/बाजुरा २५ भदौ । नेपाली काँग्रेस जिल्ला संगठन साखा बाजुराले आयोजना गरेको नेपाली काँग्रेस बाजुराको साँगठनिक दायित्व र जिम्बेवारी बिषयक अन्त्रक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाली काँग्रेसका भातृ तथा शुभेच्छुक संस्थाहरुले के काम गरीरहेका छन् कति सक्रिए रहेका छन् र संगठन चलायमान बनाउन अबका दिनमा कस्ता काम गर्नु पर्ला भन्ने बिषयको छलफलका लागी कार्यक्रमको आयोजना गरीएको संगठन बिभाग प्रमुख धनराज पण्डितले बताउनुभएको छ ।

कार्यक्रममा अधिकांस नेताहरुले नेपाली कांग्रेसलाई बलियो वनाउन सवै नेता तथा कार्यक्रताले एकजुट भएर नेपाली कांग्रेसलाई मजबुत वनाउन आवस्यक रहेको बताएका छन ।

सोही कार्यक्रममा बाल्दै नेपाली काँग्रेस बाजुरालाई बलियो बनाउन काँग्रेसका सबै भातृ तथा शुभेच्छुक संस्थाहरुको सहयोग रहेको पुर्ब भुमि सुधार सहायक मन्त्रि जनकराज गिरीले बताउनुभयो । बाजुरामा अबको काँग्रेस भनेको कुनै गुट उप गुट नभनेर अधि बढ्न कार्यक्रममा सहभागि नेता तथा कायएकर्तालाई अनुरोध गरेका छन् ।

विज्ञापन

पार्टीका सबै भातृ एबम् सुभेच्छुक संस्थालाई हातेमालो र सहकार्य गर्दै अघि बढ्न कार्यक्रममा सहभागीहरुले नेताहरुलाई सुझाव दिएका छन् ।

संगठन बिभाग प्रमुख धनराज पण्डितको अध्यक्षतामा संचालन भएको कार्यक्रमको प्रमुख अतिथी पुर्ब भुमी सुधार सहयाक मन्त्री जनकराज गिरी रहनुभएको थियो । नेपाली काँग्रेस बाजुराका पुर्ब पार्टी सभापती मनबहादुर रावल, महासमिती सदस्य पदम शाही, नेपाली काँग्रेसका बरिष्ठ नेता रामसिह रावल, लगाएत बिशिष्ट अतिथी रहनुभएको थियो ।

नेपाली काँग्रेस जिल्ला संगठन साखा बाजुराका सचिव नन्द थापाले संचालन गर्नुभएको कार्यक्रममा नेपाली काँग्रेस जिल्ला कार्यसमिती कोषाध्यक्ष नारायण पाध्या पार्टी सचिव रनसिंह अएडी, महिला संघ केन्द्रीय सदस्य जुना दानी लगाएतको उपस्थिती रहेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार