होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख ३०, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • गाैमुलमा बँदेलले अाकर्मण गर्दा ७ जना घाईते
समाचार

गाैमुलमा बँदेलले अाकर्मण गर्दा ७ जना घाईते

  • नागरिक रैबार
गाैमुलमा बँदेलले अाकर्मण गर्दा ७ जना घाईते

नागरिक रैबार/बाजुरा २६ माघ ।जिल्लाकाे गौमुल गाउँपालिका–३ माझपालिमा रहेको धर्मोदय आधारभुत विद्यालयमा सरसरफाई गरिरहेका ७ जना जंगली जनावर बदेलकाेआक्रमणमा परि घाइते भएका छन् ।

घाइते हुनेमा सोही वडाका स्थानीय ५० वर्षीय जगत विश्वकर्मा, ४० वर्षीय पूर्ण वि.क.५० वर्षीय डवल रोकाया,४५ वर्षीय धनबहादुर रोकाया, ४० वर्षीय प्रेम रोकाया, ४० वर्षीय मेश रोकाया र ४२ वर्षीय लाल कामी रहेकाे जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक दानबहादुर रोकायाले जानकारी दिए ।

घाइते भएका मध्ये जगत विश्वकर्माको अवस्था गम्भीर रहेको छ । बदेलको आक्रमणमा परी घाइते भएका चार जनाको गौमुल स्वास्थ्य चौकीमा उपचार पछि घर फर्काइएको छ ।

विज्ञापन

बदेलको आक्रमणमा परी गम्भीर घाइते भएका जगत विश्वकर्मालाई जिल्ला अस्पताल बाजुरामा उपचार सम्भव नभएपछि अन्यत्र  रिफर गरिएको बताईएकाे छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार