होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख २१, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • त्रिवेणी नगरका मेयर रावललाई पितृ शोक
Breaking News

त्रिवेणी नगरका मेयर रावललाई पितृ शोक

  • नागरिक रैबार
त्रिवेणी नगरका मेयर रावललाई पितृ शोक

नागरिक रैबार/ बाजुरा २७ माघ । जिल्लाकाे त्रिवेणी नगरपालिकाका मेयर रामसिह रावललाई पितृ शोक परेको छ। मेयर रावलका बुवा सर्पे रावलको ९२ वर्षको उमेरमा धनगढीमा निधन भएको हो।

लामो समयदेखि दमको समस्याले ग्रसित उनको आज बिहान ४ बजेतीर सेती प्रादेशिक अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको छ।

रावलको आज गोदावरी आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ।

विज्ञापन

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार