होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख २९, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • पूर्व मन्त्री शाही रेडकक्रसको सभापतिमा चयन
समाचार

पूर्व मन्त्री शाही रेडकक्रसको सभापतिमा चयन

  • नागरिक रैबार
पूर्व मन्त्री शाही रेडकक्रसको सभापतिमा चयन

नागरिक रैबार/बाजुरा २६ माघ ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बाजुराका पुर्व रेडक्रस मन्त्री रमबहादुर शाही सभापतिमा चयन भएका छन् ।
शाखाको १७ औं जिल्ला सभा तथा अधिवेशनबाट रेडक्रसको सभापतिमा पुर्वमन्त्री शाही चयन भएका ह्न ।

त्यस्तै शाखाको उप सभापतिमा उमा कटुवाल, दिपक शाह, मन्त्रीमा मेघराज जैशी, कोषाध्यक्ष देवराज न्यौपाने, उपमन्त्री लोकराज रेग्मी, उप कोषाध्यक्ष विष्णु पाध्याय र सदस्यहरुमा तुलाबहादुर थापा, विष्णु बहादुर मल्ल, निर्मला रोकाया, जनबहादुर रोकाया, दिपु जैशी लगायत १७ सदस्यीय कार्यसमिति चयन गरिएको छ ।

नयाँ निर्वाचित कार्यसमितिका पदाधिकारीहरुको शपथ ग्रहण भोली हुने रेडक्रस शाखा बाजुराले जनाएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार