होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, जेष्ठ १०, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • ज्याला मजदुरी गरि खाने वर्गलाई हिमशिखर सहकारीको सहयोग
देश/प्रदेश

ज्याला मजदुरी गरि खाने वर्गलाई हिमशिखर सहकारीको सहयोग

  • नागरिक रैबार
ज्याला मजदुरी गरि खाने वर्गलाई हिमशिखर सहकारीको सहयोग

 गगन अयडी/धनगढी २० चैत। महामारिको रुपमा देखिएको विश्वमा कोरना भाईरस संग सामना गर्न नेपालमा पनि लकडाउन भएको डेढ  साता बित्न थालेको छ । लकडाउनकै कारणले दैनिक ज्याला मज्दुरी गरेर खाने वर्गलाई भने समस्या देखिएको छ ।

मज्दुरी गरेर खाने घरपरीवारलाई केहि राहत पुगोस भन्ने पबित्र उद्देश्यका साथ हिमशिखर बहुउद्देश्यीय सहकारी संस्था लि.ले चामल र चेल दिएको सहकारीका उपाध्यक्ष रोसन सिंहले जानकारी दिनुभयो ।

जसमा चामल ५० के.जीका २० ब्याग , तेल ५ पेटी ५०० लिटर नगरका मज्दुरी गरेर खाने वर्गलाई बांड्नको लागी बिहिवार हिमशिखर सहकारीका उपाध्यक्ष रोसन सिंहले धनगढी उपमहानगरपालिका नगर प्रमुख नृप बहादुर वडलाई हस्तान्त्रण गरेको सहकारीका कर्मचारी यूवराज जोशीले वताए ।

विज्ञापन

यस सहकारी संस्थाले हरेक सामाजिक उत्तरदायित्व अन्तरगत तपशिल बमोजिमको परिमाणमा खाद्यान्न सामाग्री लगाएत समाज सेवा जस्ता कामहरु गदै आईरहेको कर्मचारी जोशीले बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार