होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, जेष्ठ २, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • कोरोना संक्रमणबाट नेपालमा पहिलो पटक डाक्टरको मृत्यु
देश/प्रदेश

कोरोना संक्रमणबाट नेपालमा पहिलो पटक डाक्टरको मृत्यु

  • नागरिक रैबार
कोरोना संक्रमणबाट नेपालमा पहिलो पटक डाक्टरको मृत्यु

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट भेरी अस्पतालमा कार्यरत डाक्टरको मृत्यु भएको छ । कोरोना संक्रमितको उपचारमा खटिएका डा.हरि सापकोटाको मृत्यु भएको बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले जानकारी दिए ।

भेरी अस्पतालमा कार्यरत डाक्टर सापकोटा कोरोना संक्रमितको उपचारमा खटिनेक्रममा कोरोना संक्रमित भएका थिए । उनको उपचारको क्रममा भेरी अस्पतालमा मृत्यु भएको हो । उनी कोरोनाबाट ज्यान गुमाउने पहिलो डाक्टर हुन् । यसअघि दुईजना स्वास्थ्यकर्मीको मृत्यु भएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार