होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, जेष्ठ १, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • मोबाइल चार्जमा राखेर भिडिओ हेर्दा करेन्ट लागेर मृत्यु
समाचार

मोबाइल चार्जमा राखेर भिडिओ हेर्दा करेन्ट लागेर मृत्यु

  • नागरिक रैबार
मोबाइल चार्जमा राखेर भिडिओ हेर्दा करेन्ट लागेर मृत्यु
सांकेतिक तस्वीर

मोबाइल चार्जमा राखेर रोल्पामा मोबाइल चार्जमा राखेर भिडिओ हेर्दै गर्दा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। जिल्लाको सुनिल स्मृति गाउँपालका वडा नं. १ घोडागाउँ निवासी ४३ वर्षीय भरत नेपालीको करेन्ट लागेर मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक शंकर खड्का अनुसार नेपालीले  बिहीबार बिहान ११ बजेतिर मोबाइल चार्जमा राखेर भिडिओ हेर्दै गर्दा करेन्ट लागेको थियो।
करेन्ट लागेर गम्भीर अवस्थाका उनलाई उपचारका लागि प्यूठान जिल्लाको प्राथमिक स्वास्थ्य केन्द्र भिंग्रीतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता खड्काले जानकारी दिए।

घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार