होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, भदौ २९, २०८२
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • बस्तिमाथि सडक निर्माण भएपछि पहिरो जाने चिन्ता
Breaking News

बस्तिमाथि सडक निर्माण भएपछि पहिरो जाने चिन्ता

  • नागरिक रैबार
बस्तिमाथि सडक निर्माण भएपछि पहिरो जाने चिन्ता

धन बहादुर बोहरा/बाजुरा १७ साउन। लगातारको अबिरल बर्षाका कारण बुढिनन्दा नगरपालिका वडा न ३ को मेल्डुस्काको बस्ति पहिरोको उच्च जोखिममा रहेको छ ।

माथि सडक र तल बस्ती भए पछि सडक भाषिएकोले पहिरो जाने डर स्थानीयले बताएका छन् । यसरी बर्षा भए पछि सडक नजिकका जमिन दर्केर चिरा चिरा भएको छ ।

हामीले वर्षा भए पछि कति खेर पहिरो खस्छ थाहा छैन । चिन्ता बढिरहेको छ । सडक बाट राति पहिरो खस्यो भने भागेर जाने ठाउँ पनि छैन । जथाभावी सडक खन्दा हामीले गाउँ नै तर्षित बनाए पछि नत्र राति राम्रो संग निधाउन पाएका छौ नत्र राम्रो संग खान पाएका छौ सडक धस्के देखी कति खेर पहिरो आउँछ थाहा छैन घरको माथी सडक भएपछि रात दिन सर्ता मात्र लाग्न थालेको स्थानीय बासि बम बहादुर बोहराले बताएका छन ।

विज्ञापन

सडक धस्केको करिब १६ घर परिवार बिस्थापित हुन भएका छन् । सडक आए संगै पहिरोको जोखिम बढ्दै गएको अर्का स्थानीय ललि बोहरा भन्नू भएको छ । माथी सडक हुँदै भन्दा ग्याविन र वाल हाल्यो भने कहि हुदैन सब बलियो हुन्छ भन्दा त गाउँले सबै ढुक्क भएका थिए तर वर्षा आएर सडक भाषिदा पहिरो आउने चिन्ता बढ्न थालेको बोहराले बताउनु भयो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
देश/प्रदेश
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • १ दिन अगाडि