होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ५ जना स्वास्थ्यकर्मिले कोरोना जिते
समाचार

५ जना स्वास्थ्यकर्मिले कोरोना जिते

कोरोना जित्नेको संख्या १२ पुग्यो

  • नागरिक रैबार
५ जना स्वास्थ्यकर्मिले कोरोना जिते

राजेन्द्र बहादुर रोकाया/ बाजुरा १७ असार । बडिमालिका नगरपालिकाका ४ जना स्वास्थ्यकर्मि र स्वास्थ्य कार्यालय बाजुराका १ जना स्वास्थ्यकर्मि गरि ५ जनाले कोरोना जितेका छन् । दोस्रो रिपोट नेगेटिभ आएपछि पाँच जना स्वास्थ्यकर्मिले कोरोना जितेका हुन् । पहिलो रिर्पोटमा कोरना सक्रमित भएका ५ जना स्वास्थ्य कर्मीलाइ होटलको आइसोलेसनमा राखिएको थियो ।

यो भन्दा पहिला अस्पतालकि कोरोना पोजेटिभ एक १९ बर्षिय स्वास्थ्यकर्मीले पनि कोरोना जितेको जिल्ला स्वास्थ्य कार्यलय बाजुराले जनाएको छ । कोरोना जितेका ५ जना स्वास्थ्यकर्मिको जेठ १९ गते स्वाब संकलन गरिएको थियो भने उनीहरुको ४ गते पहिलो कोरोना पोजेटिभ आएको थियो । दोस्रो जाँच नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्र्यलय बाजुराका प्रमुख दयाकृष्ण पन्तले बताउनु भएको ।

उहाँका अनुशार बाजुरामा ७ जना स्वास्थ्यकर्मि संक्रमित मध्ये ६ जनालाइ निको भइसकेको छ भने १ जना आइसोलेसनमा रहेका बताउनु भयो । यो संगै जिल्ला कोरोना निको हुनेको सख्या १२ पुगेको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार