होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, जेष्ठ २, २०८१
जोडिनुहोस
  • होमपेज
  • स्वास्थ्य-जीवनशैली
  • त्रिवेणीमा २२ बर्षिया महिलाले क्वारेन्टाईनमा बच्चा जन्माईन
स्वास्थ्य-जीवनशैली

त्रिवेणीमा २२ बर्षिया महिलाले क्वारेन्टाईनमा बच्चा जन्माईन

  • नागरिक रैबार
त्रिवेणीमा २२ बर्षिया महिलाले क्वारेन्टाईनमा बच्चा जन्माईन

चक्र बहादुर अयडी/बाजुरा १९ जेेठ। बाजुरा जिल्लाको त्रिबेणी नगरपािलकामा एक महिलाले क्वारेन्टाइनमै बच्चा जन्माएकी छन् ।

त्रिवेणी नगरपालिका वडा नम्वर ९ पैमा मा रहेको पार्वति माविको क्वारेन्टाईनमा २२ बर्षिया प्रमिला नेपालीले जेठ १९ गते दिउसो बच्चा जन्माएकि हुन ।

वडानम्वर ९ की अनमि लक्ष्मी साउद विस्टले स्वास्थ्य सामाग्रीलिएर दिउसो ४ः४५ मिनेटमा बच्चा जन्माएकी हुन । आमा र बच्चाको स्वास्थ्य अवस्था सामान्य रहेको अनमि विस्टले जानकारि दिनु भयो । उनि ३ दिन अगाडि भारतबाट आफ्नो परिवार संग आएकी थिइन।

विज्ञापन

सुत्केरि महिलालाई अलग्गै राखिएको र उनको खानबस्नको र पानिको अलग्गै व्यवस्था गरिएको छ । अहिले पार्वति माविको क्वारेन्टाईनमा जम्मा ८३ जना रहेको वडा कार्यलयले जानकारि दिएको छ बच्च जन्माउनु भन्दा पहिला महिलाको र्या्पिट टेस्ट निगेटिभ देखीए पनि हाल उनलाइ छुट्टै ठाउँमा राखीएको प्रहरी निरीक्षक रोकायाले बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार