होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, जेष्ठ २, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • थप २२६ जनामा काेराेना संक्रमण पुष्टि, संक्रमितको संख्या १७ सय ९८ पुुग्यो
समाचार

थप २२६ जनामा काेराेना संक्रमण पुष्टि, संक्रमितको संख्या १७ सय ९८ पुुग्यो

  • नागरिक रैबार
थप २२६ जनामा काेराेना संक्रमण पुष्टि, संक्रमितको संख्या १७ सय ९८ पुुग्यो

१९ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा २२६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप २२६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।जसमा २ सय १३ जना पुरुष र १३ जना महिला रहेका छन् । यो सँगै नेपालमा संक्रमितको संख्या १७ सय ९८ पुगेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार