होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, जेष्ठ २, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • स्वास्थ्य कार्यालय र अस्पताललार्ई स्वास्थ्य सामाग्री हस्तान्त्रण
समाचार

स्वास्थ्य कार्यालय र अस्पताललार्ई स्वास्थ्य सामाग्री हस्तान्त्रण

  • नागरिक रैबार
स्वास्थ्य कार्यालय र अस्पताललार्ई स्वास्थ्य सामाग्री हस्तान्त्रण

नागरिक रैबार/बाजुृरा १९ जेठ। बाजुरा जिल्ला अस्पताल र जिल्ला स्वास्थ्य कार्यालय बाजुरालाई स्वास्थ्य सामाग्री हस्तान्त्रण गरिएको छ ।

संयूक्त राष्ट्र संघिय जनसंख्या कोष (यु.एन.एफ.पि.ए) को सहयोगमाजपाईगो संस्थाद्धारा कोराना संक्रमण तथा रोकथामका लागि स्वास्थ्य कार्यालय बाजुरा र बाजुरा अस्पताललाई विभिन्न स्वास्थ्य सामाग्रीहरु हस्तान्त्रण गरिएको हो ।

विज्ञापन

उक्र स्वास्थ्य सामाग्रीहरु सोमबार संयूक्त राष्ट्र संघिय जनसंख्या कोष (यु.एन.एफ.पि.ए) बाजुराका कार्यक्रम संयोजक कृष्ण चौधरी र जपाईगो बाजुरा जिल्ला संयोजक रमेश थापाले जिल्ला अस्पताल बाजुरा डाक्टर रोहित गिरी र जिल्ला स्वास्थ्य कार्यालय बाजुराका बरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तलाई हस्तान्तरण गरेका हुन् ।

यी हुन अस्पताल र स्वास्थ्यलाई सहयोग गरिएका स्वास्थ्य सामाग्रीहरु

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार