होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, जेष्ठ १, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • प्रचण्डमाथि राष्ट्रियसभा गृहमा जुत्ता प्रहार
देश/प्रदेश

प्रचण्डमाथि राष्ट्रियसभा गृहमा जुत्ता प्रहार

  • नागरिक रैबार
प्रचण्डमाथि राष्ट्रियसभा गृहमा जुत्ता प्रहार

काठमाडौं, १८ फागुन, । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि राष्ट्रियसभा गृहमा जुत्ता प्रहार भएको छ । जुत्त प्रहार भएपनि उनी जोगिएका छन् ।

नेकपा स्वर्गीय नेता भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा संबोधन गरेर सिटमा फर्किने क्रममा दर्शकदीर्घाबाट प्रचण्डमाथी जुत्ता प्रहार भएको हो ।

के कारणले जुत्ता प्रहार भएको हो भन्ने केही खुलेको छैन । प्रहरीले जुत्ता प्रहार गर्ने व्यक्तिलाई नियन्त्रणमा लिइ अनुसन्धान शुरु गरेको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार