होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, जेष्ठ १, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • नेकपा सचिवालय बैठक बस्दै
देश/प्रदेश

नेकपा सचिवालय बैठक बस्दै

  • नागरिक रैबार
नेकपा सचिवालय बैठक बस्दै

काठमाडौं – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साढे ११ बजे बस्ने बैठकमा यसअघि गरेको सचिवालयको बैठकको निर्णय कार्यन्वयनमा पुनरविचार गर्ने बिषयमा अध्यक्ष केपी शर्मा ओलीले आग्रह गर्ने बुझिएको छ ।

गत बुधबार बसेको सचिवालय बैठकले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउन राष्ट्रपतिलाई सिफारिस गर्न सरकारलाई अनुरोध गर्ने निर्णय गरेको थियो ।

तर सो निर्णय भएको २ घण्टा नबित्दै प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले सचिवालयको निर्णय नमान्ने बताएको सूचनाहरु बाहिरिएसँगै नेकपाभित्र चरम विवाद देखिएको छ ।

विज्ञापन

प्रधानमन्त्री ओलीले अर्थमन्त्री युवराज खतिवडालाई नै राष्ट्रिय सभा सदस्यमा निरन्तरता दिन चाहेको बताइन्छ । तर पार्टीले गरेको निर्णय मान्नै पर्ने सचिवालय सदस्यहरुले दबाब दिएपछि ओली अप्ठ्यारोमा पर्दै आएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार