होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • नेपाल प्रहरीका ७७ जना डीएसपीको सरुवा
देश/प्रदेश

नेपाल प्रहरीका ७७ जना डीएसपीको सरुवा

  • नागरिक रैबार
नेपाल प्रहरीका ७७ जना डीएसपीको सरुवा

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले पुस महीनाको तलव, भत्ता हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी डीएसपीहरूको सरुवा गरेका छन्।

काठमाडौं। नेपाल प्रहरीका ७७ जना प्रहरी नायव उपरीक्षक (डीएसपी)को सरुवा भएको छ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले पुस महीनाको तलव, भत्ता हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी डीएसपीहरूको सरुवा गरेका हुन्।

विज्ञापन

महानगरीय प्रहरी वृत्त दरबारमार्गका डीएसपी बिनोद घिमिरे (क)को जिल्ला प्रहरी कार्यालय सिरहामा सरुवा भएको छ।

उनको ठाउँमा रन्जनकुमार दाहाल आउने भएका छन्। यसैगरी, इलाका प्रहरी कार्यालय टाँडी, चितवनका डीएसपी भावेष रिमालको महानगरीय प्रहरी कार्यालय तालिम अन्वेषण तथा विकास शाखामा सरुवा भएको छ।

यसैगरी, जिल्ला प्रहरी कार्यालय अछाम, जाजरकोट, म्याग्दी, रुकुम (पूर्व)लगायत जिल्लाका प्रमुख, डीएसपीहरूको पनि सरुवा भएको छ। दुेखापढीबाट

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार