होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • राजनीति
  • मोतीराम भट्टको १५४ औँ जन्मजयन्ती मनाइँदै
राजनीति

मोतीराम भट्टको १५४ औँ जन्मजयन्ती मनाइँदै

  • नागरिक रैबार
[sharethis-inline-buttons]
मोतीराम भट्टको १५४ औँ जन्मजयन्ती मनाइँदै

काठमाडौं, १३ भदौ । मोतीराम भट्टको १सय ५४ औँ जन्मजयन्ती आज मुलुकभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।

बिक्रम संम्वत १९२३ साल भाद्र कृष्ण कुशे औँसीका दिन जन्मिएर विसं १९५३ साल भाद्र कृष्ण कुशे औँसीकै दिन ३० वर्षको अल्पायुमै परलोक भएका भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि गहन योगदान पुर्याउनु भएको थियो ।

भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलोपटक प्रकाशनमा ल्याउनुका साथै नेपालमा छापाखानासमेत भित्राउनु भएको थियो । युवा कवि भट्ट नेपाली साहित्यको माध्यमिककालमा शृगारिक धाराका प्रवर्तकको रुपमा लिइन्छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार