होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, बैशाख २६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कोल्टीमा जीप दुर्घटना हुँदा ३ घाईते
समाचार

कोल्टीमा जीप दुर्घटना हुँदा ३ घाईते

  • नागरिक रैबार
कोल्टीमा जीप दुर्घटना हुँदा ३ घाईते

महेश कार्की/कोल्टी १२ भदाै। बुढीनन्दा नगरपालिकाको कोल्टी बजारबाट हिमाली गाउँपालिकाको धुलाचौर जाँदै गरेको जीप दुर्घटना भएको छ ।
से १ ज १०६४ नम्बरको जीप विहिबार बुढीनन्दा गरपालिका १ मटेला गाउँ नजिकै को ओरालोमा ब्रेक फेल भई दुर्घटनामा परेको थियो । जीप दुर्घटनामा हिमाली गाउँपालिका नदापाटा निबासी बर्ष १७ कि सिर्जना कार्की र मुगु खत्याड गाउँपालिका १० ह्यायाङ्लु निवासी बर्ष २८ कि जनदेवु रोकाया र भारत सितामरी घरभएका २८ बर्र्षका सुनिल शाह घाइते भएका इलाका प्रहरी कार्यालय कोल्टीका प्रहरी नायव निरीक्षक शेरवहादुर कुवरले जानकारी दिनुभयो ।

३ घाइते मध्ये सिर्जना कार्की र जनदेवु रोकायालाई  थप उपचारका लागि हवाई जहाज बाट नेपाल्गन्ज लगिएको ईलाका प्रहरी कार्यालय कोल्टी बाजुराले जनाएको छ ।
वर्षातको समय भएकाले हिलाम्मे र कच्ची सडकका कारण जीप व्यवसायीहरुले कष्टकर यात्रा गराउन बाध्य हुँदै आएका छन् । जीपमा चालक सहित ९ जना सवार रहेका थिए ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार