होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, मंसिर १३, २०८०
जोडिनुहोस
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • फिलिपिन्समा भूकम्प जाँदा ८ को मृत्यु, ६० जना घाइते
अन्तर्राष्ट्रिय

फिलिपिन्समा भूकम्प जाँदा ८ को मृत्यु, ६० जना घाइते

  • नागरिक रैबार
फिलिपिन्समा भूकम्प जाँदा ८ को मृत्यु, ६० जना घाइते

एजेन्सी, ११ साउन । फिलिपिन्समा गएको भूकम्पमा परी ८ जनाले ज्यान गुमाएका छन् भने ६० भन्दा बढी घाइते भएका छन् । फिलिपिन्सको बातानेस प्रान्तमा एकै दिन दुई पटक भूकम्प जाँदा बढी क्षति भएको बताइएको छ ।

शनिवार सबेरै देशको उत्तरमा पर्ने बातानेस प्रान्तमा ५दशमलव ४ र ५ दशमलव ९ म्याग्निट्युडको भूकम्प गएको हो । उक्त प्रान्तमा धेरै टापु रहेका छन् । मेयर राउल डे सागोनले करिब ६० जना घाइते भएको बताएका हुन ।

भूकम्प जाँदा धेरै मानिसहरू घरभित्रै रहेको बताइएको छ । भूकम्पपछि सुनामी आउन सक्ने चेतावनी जारी गरिएको छैन ।

विज्ञापन

फिलिपन्सको रेडक्रसले सामाजिक सञ्जालमा राखेका घरहरू भग्नावशेषमा परिणत भएको तस्वीरहरूमा सार्वजनिक गरेको छ । फिलिपिन्स भूकम्पीय जोखिम धेरै भएको देशहरुमा एक हो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

विदेशबाट दुईवटा मोबाइल ल्याउन मिल्ने वातावरण बनाउन प्रधानमन्त्रीको निर्देशन
समाचार
विदेशबाट दुईवटा मोबाइल ल्याउन मिल्ने वातावरण बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशबाट फर्किँदा व्यक्तिगत प्रयोजनका लागि मोबाइल ल्याउने वातावरण बनाउन निर्देशन दिएका छन् । व्यक्तिगत प्रयोजनका लागि ल्याइएका मोबाइल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारले कब्जामा लिएको चर्चा चलिरहेका बेला प्रधानमन्त्री प्रचण्डले व्यक्तिगत प्रयोजनका लागि अतिरिक्त मोबाइल ल्याउने वातावरण बनाउन अर्थमन्त्रालयलाई निर्देशन दिएको प्रचण्डको सचिवालयले जनाएको छ । विदेशबाट नेपाल फर्किँदा व्यक्तिगत प्रयोजनका […]

  • ११ महिना अगाडि

भर्खरै