होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, जेष्ठ ४, २०८१
जोडिनुहोस
  • होमपेज
  • शिक्षा
  • कक्षा ११ को परीक्षाफल प्रकाशित, यसरी हेनुहोस् नतिजा
शिक्षा

कक्षा ११ को परीक्षाफल प्रकाशित, यसरी हेनुहोस् नतिजा

  • नागरिक रैबार
कक्षा ११ को परीक्षाफल प्रकाशित, यसरी हेनुहोस् नतिजा

भक्तपुर । कक्षा ११ को परीक्षाफल प्रकाशित भएको छ । परिक्षा नियन्त्रण कार्यालय सानो ठिमि, भक्तपुरले केहिबेरअघि नतिजा प्रकाशित गरेको हो ।

परिक्षाफल निम्न वेबसाइटमा गएर हेर्न सकिन्छ :

www.neb.gov.np

विज्ञापन

www.neb.ntc.net.np

www.edusanjal.com

www.theconnectplus.com

www.ekantipur.com

SMS सेवा :
– नेपाल टेलिकमको १६०० मा गर्ने तरिका : NEB-Space-Symbol No. टाईप गरी १६०० मा  SMS गर्ने ।

– जानकी टेक्नोलोजी प्रा.लि.को ३५००१ मा SMS  गर्ने तरिका : NEB-Space-Symbol No. टाईप गरी ३५००१ म SMS गर्ने ।– आकाश टेक प्रा.लि को ३१००३ मा SMS गर्ने तरिका : NEB-Space-Symbol No. टाईप गरी ३१००३ मा SMS गर्ने

IVR सेवा :– त्यस्तै नेपाल टेलिकमको १६०१ नंम्बरमा डायल गरी प्राप्त निर्देशानुसार नजिता प्राप्त गर्न सकिन्छ ।

बोर्डका अनुसार यस वर्ष कक्षा ११ को परीक्षामा ५ लाख ९ हजार ५२ परीक्षार्थी सहभागी भएका थिए जसमध्ये ३१ जनाको परिक्षा रद्ध गरिएको छ ।  बैशाख २९ देखि जेठ १४ गतेसम्म सञ्चालीत परिक्षामा ११०७ परीक्षा केन्द्र तोकीएको थियो ।

बोर्डले यसपटक सबै संकायका पक्षिफल एकैपटक प्रकाशन गरेको छ । बिगतका बर्षहरुमा विज्ञान संकायको नतिजा केही समय अघि नै प्रकाशित गर्ने गरिन्थ्यो भने अन्य संकायका नतिजा पछि मात्रै सार्वजनिक गरिन्थ्यो ।

परीक्षामा साधारण तथा प्राविधिक विषय समूहतर्फका नियमित, ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थीहरुको सहभागिता थिए।

कक्षा ११ को परीक्षामा मनाङ जिल्लाबाट सबैभन्दा कम ५१ जना र काठमाडौंबाट सबैभन्दा धेरै ७१ हजार ५ सय २७ परीक्षार्थी सहभागी भएका थिए।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार