होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • खेलकुद
  • नेपाललाई पहिलो सफलता, सन्दीपले लिए विकेट
खेलकुद

नेपाललाई पहिलो सफलता, सन्दीपले लिए विकेट

  • नागरिक रैबार
नेपाललाई पहिलो सफलता, सन्दीपले लिए विकेट

काठमाडौं, साउन ७ । सिंगापुरमा जारी आईसीसी टी-ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलको पहिलो खेलमा नेपालले अहिले कतारसँग प्रतिस्पर्धा गरिरहेको छ ।

ईण्डियन एसोसियसन क्रिकेट मैदानमा नेपालले दिएको १२३ रनको लक्ष्यसहित कतारले जवाफी ब्याटिङ गरिरहेको छ । र, कतारविरुद्ध नेपाललाई पहिलो सफलता मिलेको छ ।

नेपालका सन्दीप लामिछानेले कतारका फैसल जाभेदलाई १ रनमा क्याच आउट गरेर नेपाललाई पहिलो सफलता दिलाएका हुन् ।

विज्ञापन

कतारले २ ओभरमा १ विकेट गुमाएर १५ रन जोडेको छ ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा अलआउट हुँदै १२२ रन बनाएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार