होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख २१, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाज
  • कार्यालय बन्द गरेर जनप्रतिनिधीहरु कृषि भम्रणमा
समाज

कार्यालय बन्द गरेर जनप्रतिनिधीहरु कृषि भम्रणमा

  • नागरिक रैबार
कार्यालय बन्द गरेर जनप्रतिनिधीहरु कृषि भम्रणमा

बझाङ– दुर्गम गाँउपालीका साईपाल गाँउपालीका जनप्रतिनिधीहरु कार्यालय बन्द गरेर भम्रणमा निस्केका छन् । यसरी कार्यालय बन्द गरेर भ्रमणमा निस्कदा सेवाग्राही मर्कामा परेको साइपाल गाँउपालीका स्थानिवासीहरुले बताएका छन् ।

साईपाल गाँउपालीकाका स्थानियवासी दिपक बोहराले भने नागरीता सिफारीसको लागी अब चैनपुर धाउनुपर्ने हुन्छ जनप्रतिनिधहरु कार्यालय बन्द गरेर भ्रमणमा निस्केको सुनेको छु । चैनपुरमा जान आउन घरवाट तिन दिनको पैदल हिड्नुपर्ने हुन्छ। चैनपुरमा खान वस्न निकै समस्या हुने उनको गुनासो रहेको छ ।

त्यस्तै नेपाल कम्युनिष्ट पार्टी नेकपाका का साईपाल गाँउपालीका अध्यक्ष शेर वहादुर बोहराले कार्यालय बन्द गरेर भ्रमणमा जान नहुने बताए । बोहराका अनुसार गाँउपालीकाका दुई दुई ओटा भाडाका भवनमा कार्यालय सञ्चालन भएपनी गाँउमा रहेको कार्यालय महिनाको १ चोटी मात्र खुल्ने गरेको छ ।

विज्ञापन

कृषि भम्रणमा कृषक भन्दा बन्दा वदी शिक्षक र बालवालीका

साईपाल गाँउपालीकाले कृषी भ्रमणका लागी सात लाख वजेट छुट्याएको भएपनी कृषि भ्रमणमा कृषकहरु नलगी राजनितिक पहुचका आधारमा आप्ना कार्यकर्ता शिक्षक र नेताका छोराछोरीहरुलाई भ्रमणमा लिएको काँडा माबिका शिषक ज्ञान बहादुर बोहराले आरोप लगाए ।भ्रमणको बिषयमा साईपाल गाँउपालीकाका अध्यक्ष राजेन्द्र धामीसँग पटक पटक कुराकानी गर्न खोज्दा सम्पर्क हुन सकेन। गोदावरीन्युजबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार