होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • बाजुरा बिशेष
  • ३५ वर्षमा लगनगाँठो कस्दै जिसस बाजुरा प्रमुख रोकाया
बाजुरा बिशेष

३५ वर्षमा लगनगाँठो कस्दै जिसस बाजुरा प्रमुख रोकाया

  • नागरिक रैबार
३५ वर्षमा लगनगाँठो कस्दै जिसस बाजुरा प्रमुख रोकाया

नागरिक रैबार/बाजुरा २४ कार्तिक। बाजुरा जिल्ला समन्वय समितिका प्रमुख नरेन्द्र कुमार रोकाया ३५ वर्षपछि विवाह बन्धनमा बाँधिने भएका छन् ।

बुढीनन्दा नगरपालिका ७ मा ३५ वर्ष अघि जन्मेका राेकायाले बुढीनन्दा नगरपालिका ९ कि संगिता बोहरासंग आफ्नो ३५ वर्षे उमेरमा लगनगाँठो कस्न लागेका हुन् ।


रोकाया र बोहरावीचको ३ वर्षको प्रेम सम्वन्धपछि अन्ततः आगामी मंसिर ३ गते विवाह बन्धनमा बाँधिन लागेका हुन् ।

विज्ञापन

विवाह बन्धनमा बाँधिन लागेका रोकायाले निमन्त्रणा कार्ड मार्फत निम्तो नपुगेका सवै आफन्त, इष्टमित्र, सुवेच्छुक, शुभचिन्तक, नेता कार्यकर्ता र पत्रकारहरुलाई शुभ विवाह समारोहमा उपस्थितिका लागि अनुरोध गरेका छन् ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार