होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख २७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • हामी नगर बदल्ने अभियानमा छौँ, तपाई सोचमात्र बदलिदिनुस: नगर प्रमुख बडुवाल
समाचार

हामी नगर बदल्ने अभियानमा छौँ, तपाई सोचमात्र बदलिदिनुस: नगर प्रमुख बडुवाल

  • नागरिक रैबार
हामी नगर बदल्ने अभियानमा छौँ, तपाई सोचमात्र बदलिदिनुस: नगर प्रमुख बडुवाल

नागरिक रैबार/बाजुरा २५ असार । बडीमालिका नगरपालिकाका नगर प्रमुख पदम बढुवालले नगरबासी जनताको सोच मात्र बदल्ने हो भने सम्मृद्ध नगरपालिका बनाउन सहज हुने बताएका छन् ।
नगरबासीलाई खुसी र सुखी बनाउने अभियानमा आफू अनवरत रुपमा लागि रहेको बताउदै उनले जनताको सोच परिवर्तन नभए सम्म सम्भव नहुने बताएका छन् । उनले भने “हामी नगर बदल्ने अभियानमा छौँ, तपाई सोचमात्र बदलि दिनुस”
आर्थिक बर्षको अन्तमा बडीमालिका नगरपलिका वडा नं ९ ले आयोजना गरेको बडा स्तरिय सर्वजनिक सुनुवाइ तथा वडाको पाश्र्वचित्र सार्वजनिक कार्यक्रममा बोल्दै नगरबासीलाइ नगर प्रमुख बढुवालले यस्तो बताएका हुन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार