होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, जेष्ठ २, २०८१
जोडिनुहोस
  • होमपेज
  • बुढीनन्दा
  • २ थान पेस्तोल सहित पटेल समातिए
बुढीनन्दा

२ थान पेस्तोल सहित पटेल समातिए

  • नागरिक रैबार
२ थान पेस्तोल सहित पटेल समातिए

सशस्त्र प्रहरी बलको लीले रौतहटबाट दुई थान पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ ।

मंगलबार बिहान प्रदेश २ को सशस्त्र प्रहरी बल मुख्यालय महोत्तरी खटिएको टोलीले ईशनाथ नगरपालिका– १ लालबकैया नदी किनार आधुनिक पेस्तोलसहित एकजनालाई पक्राउ गरेको हो।

रौतहटको गौर नगरपालिका–४ टिकुलिया बस्ने नकुल पटेलको साथबाट इटालियन पेस्तोल एक थान, त्यसमसा लाग्ने गोली एक थान र नल कटुवा पेस्तोल एक थान, गोली ५ वटा र मोबाइल एक थान झोलामा राखेर लैजाँदै गरेको अवस्थामा बराद भएको सशस्त्र प्रहरी बल ११ नम्बर गण रौतहटले जनाएको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार