होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • तस्करी नियन्त्रणमा सशस्त्र प्रहरी बलको सक्रियता
Breaking News

तस्करी नियन्त्रणमा सशस्त्र प्रहरी बलको सक्रियता

  • नागरिक रैबार
तस्करी नियन्त्रणमा सशस्त्र प्रहरी बलको सक्रियता
सशस्त्र प्रहरी बल १८ नम्बर गुल्म दोलखाले ०७५ पुष २९ गते राष्ट्रिय चरा डाँफे फेला पारी डिभिजन बन कार्यालयमा बुझाएको सशस्त्र प्रहरी नायव उपरीक्षक कठाएतले बताए ।

दोलखामा सशस्त्र प्रहरी बलको स्थापना भएको नौ महिनाको अवधिमा बन्यजन्तु तस्करी नियन्त्रणमा उल्लेख्य सफलता पाएको छ । सशस्त्र प्रहरी बल नेपाल १८ नम्बर गुल्म दोलखाले नौ महिनाको अवधिमा सालको खपटा, चितुवाको छाला लगायत बरामद गरी डिभिजन बन कार्यालयमा बुझाएको सशस्त्र प्रहरी बलका प्रहरी नायव उपरीक्षक किरणकुमार खठाएतले बताए ।

सशस्त्र प्रहरी बल १८ नम्बर गुल्म दोलखाले ०७५ पुष २९ गते राष्ट्रिय चरा डाँफे फेला पारी डिभिजन बन कार्यालयमा बुझाएको सशस्त्र प्रहरी नायव उपरीक्षक कठाएतले बताए । त्यसैगरी ०७५ चैत्र २५ गते करिब ४ केजी र ०७६ बैशाख २३ गते एक केजी सालकको खपटा बरामद गरी डिभिजन बन कार्यालय दोलखामा बुझाएको सशस्त्र प्रहरी बल दोलखाले जनाएको छ ।

पछिल्लो पटक ०७६ जेठ १ गते दोलखाको तामाकोसी गाँउपालिका वडा नम्बर ५ किर्नेटारबाट ५.५ फिट लामो चितुवाको छाला बरामद गरी आईतवार डिभिजन बन कार्यालय दोलखामा बुझाएको सशस्त्र प्रहरी नायव उपरीक्षक कठाएतले बताए ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

साँफे-मार्तडी राजमार्ग अवरुद्ध, यात्रुलाई सास्ती
देश/प्रदेश
साँफे-मार्तडी राजमार्ग अवरुद्ध, यात्रुलाई सास्ती

बाजुरा ४ साउन। निरन्तरकाे वर्षापछि आएको पहिराले साँफे–मार्तडी राजमार्ग अवरुद्ध भएको छ ।  राजमार्गको ताप्रीसेरा, रिला र मार्तडीको कारागार नजिकै पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्रसिं कार्कीले जानकारी दिएका छन् । उनका अनुसार राजमार्गको बुढीगंगा नगरपालिका–३ ताप्रीसेरा, बडीमालिका नगरपालिका ४ रिला र बडिमालिका-९ कारागार नजिकै पहिरो गएको बताए। विज्ञापन राजमार्गमा पहिरो गएपछि लामो तथा छोटो दूरीका सवारिसाधनकाे आवतजावत ठप्प भएकाे छ  । सवारिसाधन नचल्दा […]

  • १ हप्ता अगाडि