होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
१८ वैशाख, चितवन नवलपरासीको गैंडाकोटस्थित भृकुटी कागज कारखानामा ताला लागेको ९ वर्ष भयो । त्यहाँ पहिले काम गरेका मजदुरहरु हरेक सोमबार कारखाना परिसरमा भेला हुने गर्छन् । उनीहरुको चर्चाको विषय हुन्छ, ९ वर्षदेखिको तलव पाइने हो कि होइन ? २०६७ फाल्गुण १९ गते व्यवस्थापन पक्षले सूचना टाँस गरी उद्योग बन्द गरेको थियो । त्यससँगै कारखानामा […]
बैशाख २२, २०७६ पाँच नम्बर प्रदेश स्तरिय पुरुष भलिवल प्रतियोगिताको तयारी तिव्र रुपमा अगाडी बढाईएको आयोजकले जनाएका छन । मणिमुकुन्द भलिबल क्लव रुपन्देहीले आयोजना गर्नेे छैर्ठौ मणिमुकुन्द कप ५ नम्बर प्रदेश स्तरिय पुरुष भलिवल प्रतियोगिता पहिलो हो । यही फागुन २१ गतेदेखि २४ गतेसम्म बुटवलको बुटवल मण्डपमा प्रतियोगिता हुदै छ । आयोजक मणिमुकुन्द भलिवल क्लवले […]
बैशाख २२, २०७६ आइएसएप वल्र्ड यू–१५ महिला भलिबलको पहिलो खेलमा नेपालको न्यु डायमण्ड एकेडेमी २–० को सोझो सेटमा पराजित भएको छ । अग्ला–अग्ला कदका नेदरल्यान्ड्सका खेलाडीसँग नेपालको न्यु डायमण्डले २५–७ को सेटमा पहिलो गुमाएका थिए । दोस्रो सेटमा भने सम्हालिएको प्रदर्शन गरेको न्यु डायमण्डले कडा चुुनौती दिए पनि २५–२० को प्रतिस्पर्धात्मक स्कोरमा खेल गुमायो । […]
बैशाख २२, २०७६ भद्रपुर, झापाको शिवसताक्षी नगरपालिकामा स्थानीय तहस्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । शिवसताक्षी भलिबल क्लब र सतासीधाम जेसीजको संयुक्त आयोजनामा आगामी वैशाख ३ गतेदेखि हुने प्रतियोगिताको प्रथम पुरस्कार राशि रु ७५ हजार रहेको आज पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो । जिल्लामा भलिबल खेलाडी उत्पादन र उनीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले आगामी वैशाख […]
२२ वैशाख, गोरखा पालुङटार नगरपालिका-९ मिरकोटको त्रिवेणी माविले विद्यार्थीसँग मासिक शुल्क लिने गरेको पाइएको छ । नेपालको संविधानको धारा ३१ मा शिक्षाको मौलिक हक सम्बन्धी बयवस्थाअनुसार आधारभूत तहसम्म निःशुल्क र अनिवार्य तथा मावि तहसम्म निःशुल्क शिक्षाको व्यवस्था गरिएको छ । तर, त्रिवेणी माविले नर्सरीदेखि पाँच सम्मका विद्यार्थीसँग शुल्क लिने गरेको छ । २०६९ साल देखिनै […]
बैशाख २२, २०७६ शनिबारदेखि शुरु भएको पाँचौं केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगितामा होङगान्जी न्यू डायमण्डले मिश्रित सफलता हात पारेको छ । पहिलो खेलमा पश्चिमाञ्चललाई २५–१४, २५–२२ र २५–१३ को सोझो सेटमा हराएको न्युडायमण्डले दोश्रो खेलमा पुलिससँग २५–२३, २५–१७, १६–२५ र २५–२२ को हार बेहो¥यो । लगनखेल स्थित आर्मीको कभर्डहलमा संचालन भएको अर्को खेलमा त्रिभुवन आर्मीले […]
२४ वैशाख, पोखरा गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले फेवातालबीचमा प्रदेश सरकारले कफी सप खोल्ने योजना बनाएको बताएका छन् । उनले गण्डकी प्रदेशले पर्यटनलाई मुख्य प्राथमिकतामा राखेको र त्यसैका लागि फेवातालमा फेवातालमा कफी सप खोलेर पर्यटकको संख्या बढाउने बताएका हुन् । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय प्रदेश नम्बर ५ ले पोखरामा […]
सशत्र प्रहरी बल (एपीएफ) क्लबले त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । लगनखेलस्थित आर्मी कर्भडहलमा आज भएको फाइलन भिडन्तमा विभागीय टोली एपीएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पाखा लगाउँदै उपाधिमाथि कब्जा जमाएको हो । उपाधिसँगै एपीएफले रु दुई लाख प्राप्त ग¥यो भने उपविजेतामा चित्त […]
बैशाख २२, २०७६ पाँचौं केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेर नेपाल एपीएफ क्लबले नेपाली महिला भलिबलमा वर्चश्व जमाएको छ । मंगलवार भएको फाईनल खेलमा एपीएफले त्रिभुवन आर्मी क्लबमाथी ३–० को सोझो सेटमा जित हात पार्दै उपाधि जितेको हो । यस वर्षको शुरुवातमा राष्ट्रिय खेलकुदमा उपाधि जितेर हौसिएको एपीएफलाई अर्को विभागिय टोली आर्मीले कुनै चुनौती […]
बैशाख २२, २०७६ स्याङ्जा, आँधीखोला स्पोर्टस् क्लब हङकङले १२ औँ स्याङ्जा कप भलिबल प्रतियोगिताअन्तर्गत महिलातर्फको उपाधि आज जितेको छ । नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी सदस्य सरस्वती चौधरी सम्मिलित आँधीखोला स्पोर्टस् क्लबले हङकङको टुइन मुनमा आज बिहान भएको महिलातर्फको फाइनलमा नेपाली राष्ट्रिय टोलीकी उपकप्तान मञ्जु गुरुङ सम्मिलित पर्वत भलिबल क्लब हङकङलाई २–१ को सेटमा पराजित […]
बैशाख २२, २०७६ साविकको विजेता नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब तेस्रो संस्करणको पाथीभरा राष्ट्रिय पुरुष भलिबल प्रतियागिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । ताप्लेजुङको साँघुमा सोमबार पुलिसले प्रदेश नम्बर १ र आर्मीले त्रिभुवन विश्वबिद्यालय टिमलाई पराजित गर्दै अन्तिम ८ को यात्रा तय गरेका हुन । साँघुस्थित नारायणी माविको खेल मैदानमा भएको पहिलो खेलमा पुलिसले […]
बैशाख २२, २०७६ तेस्रो संस्करणको पाथीभरा राष्ट्रिय पुरुष भलिबल प्रतियागिताअन्तर्गत ३ वटै विभागीय टोली सेमिफाइनलमा पुगेका छन्। डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लबसहित, त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लबले अन्तिम चारमा यात्रा तय गरेका हुन्। एक टोली गण्डकी प्रदेशले अन्तिम चारमा स्थान सुरक्षित गरेको छ। ताप्लेजुङको साँघुस्थित नारायणी माविमा मंगलबार भएको खेलमा पुलिसले प्रदेश–३ लाई ३–१ […]
बैशाख २२, २०७६ तेस्रो संस्करणको पाथीभरा राष्ट्रिय पुरुष भलिबल प्रतियागिताको फाइनलमा साविकको विजेता नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब भिड्ने भएका छन् । ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित साँघुमा बुधबार भएको पहिलो सेमिफाइनलमा गण्डकी प्रदेशलाई ३–० को सेटमा पराजित गर्दै पुलिसले फाइनलमा स्थान बनायो । नारायणी माविको खेल मैदानमा पुलिसले गण्डकीलाई २५–१५, २६–२४ र २५–१७ को […]
बैशाख २२, २०७६ हेटौंडा–४ मा रहेको एकमात्र खुला मैदान हुप्रचौरमा व्यावसायिक सटर र मिनी प्यारापिट निर्माणका लागि हेटौंडा उपमहानगरपालिका कार्यालयले प्रक्रिया अगाडि बढाएको भन्दै स्थानीय विरोधमा उत्रिएका छन् । उनीहरुले शनिबार हुप्रचौरमा लगाइएको तारजाली निकालेका हुन् । जिल्ला खेलकुद विकास समिति र क्रिकेट खेलाडीलगायतले आर्थिक संकलन गरेर हुप्रचौरको दक्षिण क्षेत्रमा लगाएको तारजाली स्थानीयले शनिवार विहान […]
बैशाख २२, २०७६ चेक रिपब्लिकका अन्तर्राष्ट्रिय स्ट्राइकर जोसेफ सुरलको बस दुर्घटनामा निधन भएको छ । टुर्किस क्लब एटेमीज एलान्यास्पोरका खेलाडी बोकेको सो बस आईतबार दुर्घटना भएको हो । केही खेलाडी रहेको सो बसमा सुरललाई गम्भीर चोट लागेको थियो र २८ वर्षीया खेलाडीको अस्पतालमा निधन भएको जनायो । अन्य खेलाडीलाई भने सुरललाई जस्तो चोट नपरेको क्लबका […]
बैशाख २२, २०७६ डिफेन्डिङ च्याम्पियन रियल मेड्रिड र क्रिस्टियानो रोनाल्डो रहेको युभेन्टस्लाई स्तब्ध तुल्याएर अगाडि बढेको आयाक्स च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगमा अगाडि रहेको छ । मंगलबार राति टोटनह्यामकै मैदानमा भएको उक्त खलमा आयक्स १–० गोलअन्तरले जितेका हो । योसँगै आयक्सलाई अवे मैदानमा एक गोलको अग्रता पनि मिलेको छ । यस पटकको च्याम्पियन्स लिगमा डच […]
बैशाख २२, २०७६ ‘ए’ डिभिजन क्लब भ्याली च्यासल युथ क्लब दोस्रो रोज बहिनी चन्द्रागिरी गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत सेमिफाइनलमा प्रवेश गरेको छ । चन्द्रागिरी नैकापस्थित नैकाप फुटबल मैदानमा बुधबार भएको अन्तिम क्वाटरफाइनल खेलमा च्यासलले वीरगन्ज युनाइटेडलाई २–० ले पराजित गरेको हो । टोलीको जितमा दुबै गोल मिलन राईले गरेका थिए । ४५औं मिनेटमा जुनियरको पासमा अनमार्क […]
बैशाख २२, २०७६ भनिन्छ, उमेर अंक मात्र हो, हरेक वर्ष यो अंक बढ्दै जान्छ । तर केही गर्ने ईच्छाशक्ति बलियो छ भने उमेर बाधक बन्दैन । विश्व खेलकूद जगतमा पनि यो लागू भएका छन् । यस्ता केही हस्ती छन् जसले उमेरलाई अंक मात्र रहेको प्रमाणित गरेका छन् । गत जुलाईमा सम्पन्न फिफा विश्वकप कै कुरा […]
बैशाख २२, २०७६ लन्डन, (एजेन्सी) गत महिना गोल डटकमले विश्वका १० सर्वाधिक तलब बुझ्ने फुटबल क्लबको प्रशिक्षक मध्ये ५ जना इंग्लिस क्लबका रहेको जनाएको थियो । जसअनुसार तीन स्पेनिश क्लबका प्रशिक्षक पनि उक्त सूचीमा अटाएका छन् । जारी सिजन स्पेनिस क्लब एट्लेटिको मेड्रिडका डिएगो सिमोन सबैभन्दा बढी तलब पाउने प्रशिक्षक बनेका छन् । उनले वार्षिक […]