होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • प्रदेश ४
  • बेहुली पक्षको कुटाईबाट जन्तीको मृत्यु
प्रदेश ४

बेहुली पक्षको कुटाईबाट जन्तीको मृत्यु

  • नागरिक रैबार
बेहुली पक्षको कुटाईबाट जन्तीको मृत्यु

२२ वैशाख, गोरखा

पालुङटार नगरपालिका-९ मिरकोटको त्रिवेणी माविले विद्यार्थीसँग मासिक शुल्क लिने गरेको पाइएको छ ।

नेपालको संविधानको धारा ३१ मा शिक्षाको मौलिक हक सम्बन्धी बयवस्थाअनुसार आधारभूत तहसम्म निःशुल्क र अनिवार्य तथा मावि तहसम्म निःशुल्क शिक्षाको व्यवस्था गरिएको छ । तर, त्रिवेणी माविले नर्सरीदेखि पाँच सम्मका विद्यार्थीसँग शुल्क लिने गरेको छ ।

विज्ञापन

२०६९ साल देखिनै शुल्क लिदै आएको विद्यालयका प्रधानाध्यापक चुडामणि अधिकारी बताउँछन् । माध्यामिक तहसम्मको अध्ययन हुने विद्यालयमा जम्मा २२४ विद्यार्थी छन् ।

विद्यालयले उनीहरुसँग मासिक ६० रुपैयाँका दरले शुल्क उठाउँदै आएको छ । मासिक शुल्क वापत विद्यालयले वाषिर्क एक लाख ६१ हजार २८० रुपैयाँ संकलन गर्छ ।

गतवर्ष विद्यालयले मासिक शुल्क वापत ७ सय देखि ९ सयसम्म लिएको थियो । नर्सरी र केजीका विद्यार्थीसँग सात सय, एक कक्षाका विद्यार्थीसँग ८ सय र दुई कक्षाका विद्यार्थीसँग ९०० शुल्क लिएको प्राधानाध्यापक अधिकारीले स्वीकार गरे ।

‘पोहोर साल सेक्सन छुट्याउनपर्ने भयो, फर्निचर पनि थिएन, त्यसैले विद्यार्थीसँग एक महिना ७७ देखि ९०० सम्म शुल्क लियौं, त्यसपछि फेरि महिनाको ६० रुपैयाँ मात्र लिन थाल्यौ,’ उनले भने ।
१९ वैशाख, गोरखा । बेहुली र जन्ती पक्षबीच कुटाकुट हुँदा गोरखामा एकजनाको मृत्यु भएको छ ।

केटी जिस्क्याएको भन्दै लम्जुङबाट आएको जन्ती पक्षलाई बुधबार गोरखाको पालुङटार नगरपालिका-४ कुमाल गाउँका बेहुली पक्षले कुटपिट गरेको प्रहरीले जनाएको छ ।
कुटपिटबाट घाइते लम्जुङका ३४ वर्षीय बिष्णुबहादुर कुमालको उपचारको क्रममा पोखराको गण्डकी मेडिकल कलेजमा मृत्यु भएको एसपी भोला रावलले बताए ।

‘गाउँको केटीहरु जिस्क्याएको भन्दै बेहुली पक्षका केटाहरुले गाडी रोकेर जन्ती पक्षलाई कुटेछन्,’ घटनाको पुष्टि गर्दै एसपी रावलले भने । कुटपिटबाट जन्ती पक्षकै अर्का एक जना घाइते छन् ।

कुटपिटमा संलग्न भएको आशंकामा केही व्यक्तिलाई पक्राउ गरिएको एसपी रावलले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।यिक विद्यालयले कुनै पनि वहानामा विद्यार्थीसँग शुल्क लिन नपाउने बताएका छन् । ‘माविसम्म निःशुल्क शिक्षा हो, अतिरिक्त कक्षा संचालन गरेमा केही शुल्क लिन मिल्छ तर विद्यालयकै समयमा पढाए वापत कुनै शुल्क लिन पाइदैन, ऐनले पनि दिदैन,’ उनले भने ।

निःशुल्क शिक्षा पाउनुपर्ने मौलिक हक भए पनि विद्यालयले ऐन विपरीत शुल्क लिदा अभिभावक तथा विद्यार्थी मर्कामा परेका छन् ।

विद्यालयले भने अंग्रेजी माध्यम संचालन गरेकाले शुल्क लिएको बताउँदै आएको छ । ‘नर्सरीदेखि कक्षा पाँचसम्म अंग्रेजी माध्यम चलाएका छौं, एक जना शिक्षक निजीमा राखेका छौ, त्यसैले शुल्क उठाएका हौ,’ उनले भने ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार