होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
बैशाख २२, २०७६ दक्षिण अमेरिकी मुलुक भेनेजुयलामा माथिल्लो सदनका उपाध्यक्षलाई सरकारी गुप्तचरहरूले गाडीसहित पक्राउ गरेका छन्। आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गरेका राष्ट्रिय सभाका अध्यक्ष हुवान गुवाइदोका समर्थक तथा उक्त सभाका उपाध्यक्ष एडगर जाम्ब्रानोलाई गुप्तचर संस्था सेबिनका अधिकारीहरूले बुधबार पक्राउ गरेका हुन्। उनलाई पार्टी कार्यालयमा कारमा रहेका बेला आएका गुप्तचरले उनको कारलाई उठाएर टो ट्रकमा हालेर […]
काठमाडौँ, वैशाख १९- मुलुकमा आर्थिक अपराध नियन्त्रण गरी सुशासन प्रवद्र्धन र सदाचार कायम गर्न सरकारले नक्कली भ्याट बिल बनाएर कर छली गर्नेविरुद्ध अनुसन्धान केन्द्रित गरेको छ । विभिन्न क्षेत्रबाट आएको उजुरीका आधारमा गरिएको अनुसन्धानमा नक्कली भ्याट बिल बनाएर कर छली गर्ने ५०० को पहिचान भएको छ । उनीहरुले अनुमानित रु सात अर्ब कर छली गरेको […]
काठमाडौं,बैशाख १९- नेपाल आयल निगमले पेट्रोल र डिजेल/मटितेलको मूल्य बढाएको छ । हवाई ईन्धन र खाना पकाउने एलपी ग्याँसको हकमा खुद्रा विक्री मूल्य यथावत राखिएको छ । पछिल्लो १०/१५ दिनमा अन्तराष्ट्रिय बजारमा पट्रोलियम पदार्थको मूल्य उल्लेख्य रुपमा बढेकोले मूल्य बढाउनुपरेको निगमका प्रवक्ता विरेन्द्र गाइतले बताए । पेट्रोलमा १ रुपैयाँ ५० पैसा बढाइएको छ भने डिजेल […]
काठमाडौं,बैशाख २४- कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्कअनुसार २७ वर्षमा यस वर्ष नेपालले धान, मकै र गहुँको क्षेत्रफल क्रमशः एक, २६ र १९ प्रतिशतले बढाएसँगै उत्पादकत्वमा पनि ४६, ६५ र ९६ प्रतिशतले वृद्धि गरेको छ । यी तीनै बालीको उत्पादन वृद्धि हुनाको कारणमा नेपाल कुषि अनुसन्धान परिषद् (नार्क) ले विकास गरी उन्मोचन वा सिफारिस गरेका […]
चितवन, वैशाख २५– गण्डकी विकास बैंक लिमिटेडले विभिन्न अत्याधुनिक सुविधा सहितको ‘गण्डकी स्मार्ट’ सेवा सञ्चालनमा ल्याएको छ । स्मार्ट मोबाइलबाट चलाउन सकिने सो सेवा भित्र पछिल्लो समयमा प्रयोगमा रहेको मोबाइल बैंकिङ्गका साथै इन्टरनेट बैंकिङ्ग र भुक्तानी प्रणालीका विशेषताहरु समेत समेटिएका छन् । GPRS/WIFI इन्टरनेट वा SMS कुनै पनि माध्यमबाट चलाउन सकिने उक्त सेवाबाट बायोमेट्रिक लगइन, […]
बैशाख २२, २०७६ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले व्यापार सम्झौता तोडेको आरोप दाहो¥याएका छन् । उता चीनले चिनियाँ उत्पादनमा अमेरिकाले कर वृद्धि गरे जवाफी कदम चालेर बदला लिने बताएको छ । अमेरिकाको फ्लोरिडामा एक ¥यालीलाई सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले चीनले व्यापार सम्झौता तोडेको त्यसकारण दुई अर्ब डलरको सामानमा दोब्बर कर लिने बताएका थिए । राष्ट्रपति […]
रमेश वस्ताकोटी बुबासँगको कुनैं सम्झना मानसपटलमा छैंन । म ३ वर्ष हुँँदा बुबा भगवानको प्यारो हुनुभएको भन्ने सम्म थाहा छ । बुबा कस्ता थिए, उनको गतिविधि कस्तो थियो , उनी मलाई कति माया गर्थे , म जन्मदा उनि कति खुसी भए होलान् । यस्ता कुराहरु सधैं मनमा खेलिरहन्छ । हरेक वर्ष बुबाको मुख हेर्ने औंसीका […]
पुनम गौतम नेपालमै हुँदा नेताहरुको भाषण सुन्दा लाग्थ्यो कि एकपटक जानैपर्ने रहेछ परदेश । तर, कहाँ कल्पनाको जस्तो हुने रहेछ र ? फेरि लाग्थ्यो कि युवा भएर पनि किन विदेशिनु ? तर, कहाँ समय र परिस्थितिलाई आफ्नो परिधिमा राख्न सकिने रहेछ र ? नेताहरुले बोलेजस्तै स्विजरल्याण्ड घुम्ने रहर ? जाने कहिले थाहा छैन । यी […]
मधुसूदन दवाडी नेपालको राजनीतिक र सामाजिक आन्दोलनमा सामाजिक परिवर्तनको मुद्दामा सक्रिए सहभागिता जनाउँदै आएको चितवनका नागरिक र अहिले आर्थिक समृद्धि र विकासको अभियानमा होमिएका छन् । चितवनको माटोमा भाषण धेरै भयो, राजनीतिक दर्शन र सिद्धान्तका फोस्रा नाराहरु पनि नागरिकले धेरै पढे र सुने तर नागरिकको जीवनस्तरमा ठूलो रुपान्तरण आएन । नागरिकको सक्रिय सहभागिता बिना सरकारको […]
कृष्ण गिरी– नेपालमा आमसञ्चार क्षेत्रको गुणात्मक विकासका लागि आमसञ्चार प्रशिक्षण प्रतिष्ठानको आवश्यकताबारे बहस हुन थालेको लामो समय भइसकेको छ । राष्ट्रिय आम सञ्चार नीति, २०७३ ले पनि आमसञ्चार प्रशिक्षण प्रतिष्ठानको आवश्यकता र औचित्यलाई पुष्टि गर्दै प्रतिष्ठान स्थापना गर्ने विषयलाई उच्च प्राथमिकतामा राखेको छ । राष्ट्रिय आमसञ्चार नीति, २०७३ को बुँदा नम्वर २.२० मा भनिएको छ– […]
बैशाख २२, २०७६ मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको रत्नावती गाविस–३ सोखुखोला नजिक सडकबाट सुनकोसीमा स्कारपियो खस्दा चालकसहित ७ जनाको मृत्यु भएको छ। आइतबार काठमाडौंबाट हलेसीतर्फ जाँदै गरेको स्कारपियो गाडी सुनकोसीमा खस्दा चालकसहित ७ जनाको घटनास्थलमै मृत्यु भएको हो। ४ जना पुरुष र २ जना महिलाको घट्नास्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको […]
बैशाख २२, २०७६ सोमबार बिहानको भूकम्पको पराकम्पका कारण अमादब्लम हिमाल आरोहणमा गएका लाक्पा थिन्बु शेर्पाको मृत्यु भएको छ। सो हिमाल आरोहणका क्रममा माथिबाट ढुंगासहितको ढिस्को खस्दा घाइते भएका शेर्पाको मृत्यु भएको हो। पराकम्पपछि ढुंगा खसेर टाउकोमा चोट लागेका शेर्पाको उद्धारका क्रममा निधन भएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिनुभयो। ‘भूकम्पपछि खसेको चट्टान लाग्दा […]
बैशाख २२, २०७६ नेपाली चलचित्र क्षेत्रका कलाकार राजेश हमालले युवालाई समृद्धिको प्रमुख स्रोतका रुपमा व्याख्या गर्नुभएको छ । बाल स्याहारगृहको उद्घाटनका लागि बुधबार बाजुराको ब्रह्मतोला आउनुभएका कलाकार हमालले युवाको ऊर्जा देशको विकासमा खर्चिनुपर्ने बताउनुभयो । हमालले कान्छो अभियानकर्मी केपी खनालले अनाथ बालबालिकाका लागि निर्माण गरेको बाल स्याहारगृहप्रति लक्षित गर्दै केपी खनाल सबैको प्रेरणाको स्रोत हुनुपर्ने […]
बैशाख २२, २०७६ कोलगेट संसारमा टूथपेस्टको सबैभन्दा लोकप्रिय ब्रान्डमध्ये एक हो । सबैजसो मानिसले प्रयोग गर्ने पनि यही नै हो । तर हालसालै गरिएको एक अध्ययनका अनुसार कोलगेटमा खतरनाक रसायन पदार्थ भेटिएको छ । जसलाई ट्रिकलोसा भनिन्छ ।यस्ले स्वास्थ्यमा क्यान्सर विकास गर्ने काम गर्छ । टोक्सिकोलजी जर्नलको रासायनिक रिसर्चले यसको प्रयोगबाट मानिसको जीवनमा गम्भीर क्षति […]
बैशाख २२, २०७६ करिब ६ घन्टाको अवधिमा भएका ८ वटा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ भने ४२ जना घाइते भएका छन् । बुधबार १५:२० बजेदेखि साँझ २०:५० बजेसम्मको सो अवधिमा सिन्धुपाल्चोक, मोरङ, बाग्लुङ, म्याग्दी, धनुषा, रामेछाप, सर्लाही र नवलपरासी (पुर्व) मा ती दुर्घटना हुँदा ७ जनाको ज्यान गएको हो । दुर्घटनामध्ये […]
बैशाख २२, २०७६ काठमाडौंको बौद्ध–जोरपाटी सडकखण्डको मर्मत सम्भार नगरेको भन्दै स्थानीय आन्दोलित बनेका छन् । चार वर्षदेखि सडकखण्डको कामलाई अलपत्र छाडेको बताउँदै उनीहरुले बिहीबार प्रदर्शन गरेका हुन् । बौद्धवासीले विरोधमा बजार समेत बन्द गराएका छन् भने प्रदर्शनका क्रममा स्थानीय र प्रहरीबीच घम्साघम्सी समेत भएको छ । उनीहरुले बिहान शंख बजार सरकारको सांकेतिक विरोध गर्दै सडक […]
बैशाख २२, २०७६ दक्षिण भारतीय फिल्म अभिनेत्री साई पल्लवीले आफ्नो पहिलो फिल्म फिदाबाट नै दर्शकलाई फिदा बनाइन्। उनी साउथ फिल्म उद्योगमा आफ्नो अलग अभिनयका लागि चिनिन्छिन्। उनले हालै २ करोडको विज्ञापन फिल्ममा काम गर्न अस्वीकार गरेकी छिन्। तर कारण थाहा पाउँदा भने अचम्म लाग्न सक्छ। एक फेएरनेस क्रिमको विज्ञापनका लागि २ करोडको अफर उनले आफ्नो […]
बैशाख २२, २०७६ बलिउड अभिनेत्री अमिशा पटेल आफ्नो बोल्ड अवतार र तस्वीरका कारण चर्चामा रहन्छिन्। सामाजिक सञ्जालमा निकै सक्रिय रहने यी सुन्दरी आफ्ना फ्यानका साथ सामाजिक सञ्जालमा तस्वीर सेयर गरिरहन्छिन्। अमिशाको ४२ वर्षको उमेरमा पनि सुन्दरताको चर्चा हुने गर्छ। हालै अमिशा आफ्नो जिमको बाहिर स्पष्ट भइन्। जिम आउटफिटमा उनी निकै कुल देखिएकी थिइन्। तर बिना […]
बैशाख २२, २०७६ नेपालको इप्लानेट नामक संस्थाले सिंगापुरमा हालै आयोजना गरेको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता हेरिटेज् पेजेन्टस्–२०१९ मा पर्सनालिटी र मिस एथ्निकको अवार्डसहित सेन्ट्रल एसियाकी गुल्बानो माडियारोभाले मिस हेरिटेज इन्टरनेसनल–२०१९ को मुख्य उपाधि चुम्न सफल भएकी छिन्। सिंगापुरको ब्युटी वल्र्डस्थित अंकल रिंगो काइन्डनेस कार्निभलमा भएको प्रतियोगितामा मिसतर्फ नेपालकी सहभागी अदिती श्रेष्ठलाई मिस फोटोजेनिकसहित फोर्थ रनर्सअपको अवार्ड […]
बैशाख २२, २०७६ एक्सन हिरोका रूपमा स्थापित नायक विराज भट्टले पनि निर्देशनमा डेब्यु गर्ने भएका छन्। राजधानीमा हालै आयोजित एक कार्यक्रमका बीच नायक भट्टले साङ्लो नामक फिल्म निर्माण गर्ने र त्यसको निर्देशन आफूले गर्ने घोषणा गरे। भोलि मंगलबार सुटिङ फ्लोरमा जाने फिल्ममा विराजले पूर्वमिस नेपाल निकिता चाण्डकलाई नायिकाका रूपमा डेब्यु गराउने भएका छन्। २ करोड […]