होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • प्रचलन
  • सावधान ! कोलगेटमा क्यान्सर लाग्ने रसायन भेटियो
प्रचलन

सावधान ! कोलगेटमा क्यान्सर लाग्ने रसायन भेटियो

  • नागरिक रैबार
सावधान ! कोलगेटमा क्यान्सर लाग्ने रसायन भेटियो

बैशाख २२, २०७६

कोलगेट संसारमा टूथपेस्टको सबैभन्दा लोकप्रिय ब्रान्डमध्ये एक हो । सबैजसो मानिसले प्रयोग गर्ने पनि यही नै हो । तर हालसालै गरिएको एक अध्ययनका अनुसार कोलगेटमा खतरनाक रसायन पदार्थ भेटिएको छ । जसलाई ट्रिकलोसा भनिन्छ ।यस्ले स्वास्थ्यमा क्यान्सर विकास गर्ने काम गर्छ ।

टोक्सिकोलजी जर्नलको रासायनिक रिसर्चले यसको प्रयोगबाट मानिसको जीवनमा गम्भीर क्षति ल्याउन सक्ने देखाएको छ ।

विज्ञापन

टक्सीकोलोजी जर्नलका अनुसार यो पदार्थ धेरै मात्रामा रासायनिक उद्योगमा प्रयोग गरिन्छ र यो लुगा धुने डिटर्जेंट, ह्यान्ड स्यान्डिभर्सर, डिओडिटर र एन्टिसेप्टिक्समा पाइन्छ। पदार्थ धेरै खतरनाक छ ।

यसले मानिसको छालामा रगत तथा हार्मोनलाई सन्तुलन राख्नबाट बिच्छेद गर्छ । मानिसको जीवनमा नकरात्मक असर पु¥याउने भन्दै क्यानाडामा ट्रीकोलोलोन प्रयोगमा प्रतिबन्धित गरिएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार