होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, जेष्ठ १, २०८१
जोडिनुहोस
  • होमपेज
  • स्वास्थ्य-जीवनशैली
  • चिकित्सक संघ जनकपुरमा डा पण्डितको अध्यक्षतामा नयाँ कार्यसमिति
स्वास्थ्य-जीवनशैली

चिकित्सक संघ जनकपुरमा डा पण्डितको अध्यक्षतामा नयाँ कार्यसमिति

  • नागरिक रैबार
चिकित्सक संघ जनकपुरमा डा पण्डितको अध्यक्षतामा नयाँ कार्यसमिति

जनकपुर- नेपाल चिकित्सक संघ जनकपुर शाखामा नयाँ कार्यसमिति चयन भएको छ। शुक्रबार जनकपुरमा भएको शाखाको निर्वाचनले डा रामनरेश पण्डितको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।

डा पण्डितले अर्का प्रतिस्पर्धी उम्मेदवार डा अनिल ठाकुरलाई २० मतले पछि पार्दे विजयी भएका हुन्। डा पण्डितको १५३ मत आएको छ।

बरिष्ठ उपाध्यक्षमा डा जामुनप्रसाद सिंह, उपाध्यक्षमा रामदेव चौधरी, सचिवमा डा रामजी यादव र कोषाध्यक्षमा डा रामज्ञान यादव निर्वाचित भएका छन्।

विज्ञापन

यस्तै सहसचिवमा डा सञ्जय चौधरी र सहकोषाध्यक्षमा डा अवधेशकान्त झा निर्विरोध निर्वाचित भएका छन्।

पाँच जना सदस्यहरुमा भने डा राखी साह, डा रतिश सिंह, डा मनोजप्रसाद गुप्ता, डा करमेन्द्र यादव, डा राकेश पण्डित विजय भएका छन्।

निर्वाचनमा कुल २८७ मत खसेको थियो।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार