होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, मंसिर १२, २०८०
जोडिनुहोस
  • होमपेज
  • स्वास्थ्य-जीवनशैली
  • अस्पतालमा बन्धकझैं सास्ती खेप्दै दुर्घटनाका घाइते
स्वास्थ्य-जीवनशैली

अस्पतालमा बन्धकझैं सास्ती खेप्दै दुर्घटनाका घाइते

  • नागरिक रैबार
अस्पतालमा बन्धकझैं सास्ती खेप्दै दुर्घटनाका घाइते

भैरहवा- भैरहवा अञ्चवपुरका उमबहादुर खड्का कपिलवस्तुको रामघाटमा ज्वाइँको मलामी गएर फर्कंदै थिए। पकडीमा बस दुर्घटनामा पर्‍यो। खड्कासहित २७ जना घाइते भए।

गत बुधबार साँझ सिद्धार्थ यातायात व्यवसायी संघमा आबद्ध लु १ ख ७७५२ नम्बरको गाडी दुर्घटनामा परेको हो। घाइतेहरुलाई उपचारका लागि भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल ल्याइयो। सुरुमा राम्रै उपचार भए पनि अर्को दिनदेखि लापरबाही हुन थालेको बिरामीहरुले जनाएका छन्।

उपचारमा रहेका खड्काको दाहिने हात भाँच्चिएको छ। उनको अपरेसन गर्नुपर्ने चिकित्सकले नै सुझाव दिएका थिए। तर, रकम अभावका कारण चिकित्सकले आफ्नो अपरेसन आइतबारका लागि सारिएको उनले बताए।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै