होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
१९ वैशाख, काभ्रे वि.स.०७२ सालको विनासकारी भूकम्पले क्षतिग्रस्त भएको पलाञ्चोक भगवतीको पुनर्निर्माणका लागि ५ करोड माग गरिएको छ । भूकम्पपछि पुरातत्व विभागले २ करोड ५२ लाख रकम विनियोजन गरेर काम सम्पन्न भएको बताइए पनि पूर्णरुपमा पुनर्निर्माणका लागि अझै ५ करोड रकम आवश्यक हुने मन्दिर विकास समितिका कोषाध्यक्ष रामशरण रेग्मीले बताए । पुरातत्व विभागले उपलब्ध गराएको […]
बैशाख २२, २०७६ लेखनाथ न्यौपाने युवा नेता, नेपाल कम्युनिस्ट पार्टी नेपाल कम्युनिस्ट पार्टीको नेतृत्व दुई तिहाइ बहुमत प्राप्त सरकार गठन भएको एक वर्ष बितिसकेको छ । तर निर्वाचनमा गरेका प्रतिबद्धता र जनअपेक्षाअनुसारको काम गर्न नसकेको भन्दै आलोचित बन्दै आएको छ । पार्टी एकता भएको ११ महिना बितिसकदा समेत सांगठनिक एकताले पूर्णता पाउन सकेको छैन । […]
बैशाख २२, २०७६ खुला चौर र सडक मिचेको भन्दै काठमाडौं र ललितपुर महानगरमा डोजर चल्यो । खुल्लामञ्चमा सम्झौता भन्दा बढी ठडाईएका सटर हटाउन काठमाडौं महानगरले शनिवार डोजर चलायो । भने ललितपुर महानगर भने लगनखेल–सातदोबाटो सडकमा सडक विस्तार गर्ने क्रममा डोजर चल्यो । यी मध्ये काठमाडौंमा व्यापारीको रुवाबासी चल्यो भने महानगरकी उपप्रमुखलाई आक्रोशित व्यापारीबाट लखेटिनु प¥यो […]
१६ वैशाख, वीरगञ्ज जिल्ला प्रशासन कार्यालय पर्सा काम नगर्ने निर्माण कम्पनीहरु विरुद्ध कठोर बन्दै गएको छ । विकास निर्माणको कामको जिम्मा लिएर समयमा सम्पन्न नगर्ने, सन्तोषजनक काम नगर्ने, कामको प्रगति खासै नदेखिने भएपछि प्रशासन निर्माण कम्पनी प्रति कठोर बनेको हो । सोही क्रममा जिल्ला प्रशासन कार्यालय पर्साको आदेशमा प्रहरीले पप्पु कन्स्ट्रक्सन कम्पनीमा कार्यरत ओभरसियर सन्तोष […]
बैशाख २२, २०७६ सन् २०१० देखि २०१७ सम्ममा संसारका करीव १७ करोड बालबालिकाले दादुरा खोपको पहिलो मात्रा छुटाएका छन् जुन औसतमा वर्सेनी २ करोडभन्दा धेरै भएको युनिसेफले जनाएको छ। खोप नलगाएका बालबालिका रहेका क्षेत्रहरू बढ्दै जा“दा अहिले संसारका कैयन् देशमा दादुराको महामारी फैलिएको छ। नेपालका केही क्षेत्रमा पनि दादुरा संक्रमणका घटनाहरू बढेका छन्। सन् २०१८ […]
बैशाख २२, २०७६ सन्तोष परियार कहिलेकाही साथीहरुसंग बसेर गा“जा सेवन गर्ने गर्दथ्यो ।कहिलेकाही गा“जा खाने बानीले गर्दा उनी ग“ाजा ओसारपसार गर्र्न सम्म पछि परेनन् । लाकुरीभञ्ज्याङ्ग गा“जा बोकेर आईरह“दा प्रहरीले उनलाई चापाखर्कबाट आईतबार पक्राउ गरेको थियो । पहिलो पटक गा“जा बोकेर आइरहेको बताउने परियारको झोलाबाट १ केजी, २ सय ग्राम गा“जा भेटिएको थियो । त्यसको […]
२४ बैशाख, बर्दिवास धनुषाको मिथिला नगरपालिका ६ ढल्केबरमा एक बालकको घाँटी रेटेर हत्या भएको छ । मिथिला नगरपालिका ६ बस्ने शम्भु साहको दुई वर्षीय छोरा आर्यन साहको हत्या भएको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ । आर्यन सोमबारदेखि हराइरहेका थिए । आफन्त र प्रहरीले समेत उनको खोजी गरिरहेका थिए । मंगलबार बिहान आफ्नै घरको पछाडि […]
बैशाख २२, २०७६ रामबहादुर विष्ट, कांग्रेस सांसद रामबहादुर विष्ट नेपाली कांग्रेसका प्रतिनिधिसभाका सांसद हुनुहुन्छ । २०४८ र २०५६ सालमा अछामबाट संसदको निर्वाचन जित्नुभएका उहाँ पछिल्लो समयमा बिकसित राजनीतिक घटनाक्रमलाई नजिकबाट नियाल्दै आउनुभएको छ । सरकार बनेको १४ महिना बितिसक्दा पनि जनताको पक्षमा कुनै पनि काम नभएको दावी गर्ने उहाँ सरकारले शुक्रबार संसदमा प्रस्तुत गरेको नीति […]
२५ वैशाख, वीरगञ्ज पर्सा जिल्ला अदालतको अन्तरिम संरक्षणात्मक आदेशपछि घरको ताल्चा फोडेर गृह प्रवेश गरेकी ३१ वर्षीया डा. निलम कुमारी साहले आफू असुरक्षित भएको बताएकी छन् । उनी सुरक्षाकर्मी र अधिकारकर्मीको रोहबरमा १६ वैशाखमा ताल्चा फोडेर वीरगञ्ज महानगरपालिका- ६ स्थित ससुरा गम्भिरा साहको घरमा पसेकी थिइन् । त्यसयता उनी बाहिर निस्किएकी छैनन् । शनिबार सासु, […]
बैशाख २२, २०७६ पूर्व सांसद, नेपाली कांग्रेस रामहरि खतिवडा पूर्व सांसद हुनुहुन्छ । ओखलढुंगाको क्षेत्र नम्बर २ बाट २०७० सालमा भएको संविधानसभाको निर्वाचन जित्नुभएका उहाँ २०७४ को प्रतिनिधिसभाको निर्वाचनमा भने पराजित हुनुभयो । नेपाली कांग्रेसलाई राम्रो बनाउन पार्टीभित्र देखिएका समस्याको अध्ययन गरी आगामी दिनमा सबैले विश्वास गर्ने पार्टी बनाउनुपर्छ भन्ने उहाँ संख्यात्मक रुपमा कांग्रेसले हारेकोजस्तो […]
बैशाख २२, २०७६ नेपालमा पहिलो पटक धुलिखेल नगरपालिकाका दुईवटा समुदायलाई पहिलो सुरक्षित खानेपानी युक्त समुदाय घोषणा गरिएको छ। सरसफाईयुत्त खानेपानीका कारण समुदायको स्वास्थ्यमा विशेष सहयोग पुग्नेछ। खानेपानी गुणस्तरीय नहु“दा लाग्ने रोगहरूबाट नागरिक मुक्त भएका छन्। धुलिखेल नगरपालिका वडा नम्वर १ देविटारको छा“गे र धुलिखेल नगरपालिका वडा नम्वर ११ पातलेखेतमा रहेको धिताल टोल खानेपानी उपभोत्ता समितिलाई […]
बैशाख २२, २०७६ नेपाल औलो उन्मुलनको लक्ष्य लिएर अघि बढीरहेको अवस्थामा छ भन्दै गर्दा हिमाली भेगमा समेत औलो देखा पर्नु चुनौतिको बिषय बनेको छ। पछिल्लो समय सडक विस्तार र यातायातका साधनहरूको खुल्ला प्रवेशले हिमाली र उच्च पहाडी भेगमा औलो (मलेरिया) बढेको रिपोर्ट विश्व औलो दिवस मनाईरहदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण […]
२५ वैशाख, वीरगञ्ज आँधी प्रभावित बाराको फेटा गाउँपालिका-१ टोल भरवलीया कम्बल र भाँडा वितरण गरिएको छ । एआईपीपी थाइल्याण्डको सहयोगमा राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ बुद्धनगर काठमाडौंकोले राहत वितरण गरेको हो । आँधी प्रभावित ४ सय परिवारलाई प्रतिपरिवार एउटा कम्बल र डेक्ची वितरण गरिएको राष्ट्रिय आदिवासी जनजाति महिला महासंघकी अध्यक्ष चिनिमाया माझीले जानकारी दिइन् । […]
बैशाख २२, २०७६ सरकारले ल्याएको नीति तथा कार्यक्रममा पूर्वाधार निर्माणलाई उच्च प्राथमिकता दिएको छ। नीति तथा कार्यक्रममा १० वर्षभित्र प्रतिव्यक्ति विद्युत् खपत हालको १ सय १० बाट १५ सय किलोवाट घन्टा पु¥याइनेछ। ५ वर्षभित्र उत्पादनका सबै क्षेत्र, सार्वजनिक यातायात सेवा र अन्य पूर्वाधारका क्षेत्रमा चौबीसै घन्टा विद्युत् आपूर्तिको व्यवस्था मिलाइने उल्लेख गरिएको छ। सार्वजनिक र […]
२५ बैशाख, वीरगञ्ज वैशाख २१ गते उपप्रधानमन्त्रीहरु ईश्वर पोखरेल र उपेन्द्र यादव तथा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र मन्त्रीहरुले आँधी प्रभावित बारा र पर्साका बासिन्दाको घर निर्माणको शिलान्यास गरे । सेनाले प्रभावित क्षेत्रमा दुई वटा कोठा, भान्साकोठा र शौचालयसहितको घर बनाउनेछ । तर फेटा गाउँपालिका ६ पुरैनियाका अइनुल हक मियाँ अन्सारी र फिरोज […]
बैशाख २२, २०७६ पति वा पत्नीबीच भएका जुनसुकै कुरा प्रमाणका रूपमा लिन नमिल्ने भएको छ। तर, पति वा पत्नीले स्वीकृति दिएमा भने त्यसलाई प्रकट गर्न वा प्रस्तुत गर्न मिल्नेछ। मूल ऐनको दफा ४१ मा यस्तो प्रावधान राखिएको छ। कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले संघीय संसद् सचिवालयमा दर्ता गरेको प्रमाण ऐन–२०३१ लाई संशोधन गर्न बनेको […]
बैशाख २२, २०७६ काभ्रे जिल्लालाई समृद्ध बनाउने अभियान अगाडि बढेको छ। ‘सुखी काभ्रेली, समृद्ध काभ्रे’ अभियान स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकार जुटेको छ। विकास निर्माणको स्पष्ट योजना र लक्ष्यसहित जनप्रतिनिधिहरू जुटेका छन्। सरकारले अगाडि सारेको नीति तथा कार्यक्रममा उद्योगी एवं व्यवसायीले साथ दिएका छन्। सरकारले जिल्लामा सञ्चालन गरेका आयोजना तथा भावी योजनाका सन्दर्भमा […]
बैशाख २२, २०७६ एउटै दिशाबाट आएको बसले स्कूटरलाई ठक्कर दिँदा अरनिको राजमार्गको बलेफीमा एकजनाको मृत्यु भएको छ । खाडिचौरबाट बलेफी जाँदै गर्दा बा ७२ प ९०२४ नम्बरको स्कूटरलाई ना ३ ख ९३४ नम्बरको यात्रु बसले ठक्कर दिंदा स्कूटर चालक बार्हबिसे नगरपालिका ७ का २२ बर्षिय बिजय श्रेस्ठको घटनास्थलमै मृत्यु भएको हो । स्कुटरलाई ठक्कर दिएर […]