होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • प्रदेश २
  • वीरगञ्जमा कक्षा १२ का परीक्षार्थीद्वारा प्रदर्शन
प्रदेश २

वीरगञ्जमा कक्षा १२ का परीक्षार्थीद्वारा प्रदर्शन

  • नागरिक रैबार
वीरगञ्जमा कक्षा १२ का परीक्षार्थीद्वारा प्रदर्शन

२४ बैशाख, बर्दिवास

धनुषाको मिथिला नगरपालिका ६ ढल्केबरमा एक बालकको घाँटी रेटेर हत्या भएको छ ।

मिथिला नगरपालिका ६ बस्ने शम्भु साहको दुई वर्षीय छोरा आर्यन साहको हत्या भएको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ ।

विज्ञापन

आर्यन सोमबारदेखि हराइरहेका थिए । आफन्त र प्रहरीले समेत उनको खोजी गरिरहेका थिए । मंगलबार बिहान आफ्नै घरको पछाडि आर्यनको शव फेला परेको हो । बालकको शव देखेपछि परिवारका सदस्यहरुले प्रहरीलाई खबर गरेका थिए ।

शव पोस्टमार्टमको लागि पठाइएको र घटनाबारे आवश्यक अनुसन्धान१९ वैशाख, वीरगञ्ज । वीरगञ्ज कमर्स क्याम्पसमा कक्षा १२ को परीक्षा दिने विद्यार्थीले बिहीबार प्रदर्शन गरेका छन् ।

कलेजले परीक्षा हलभित्र २० मिनेट ढिलो प्रश्नपत्र दिएको, चेकजाँचको नाममा छात्रालाई दुव्र्यवहार गरेको आरोप लगाउँदै उनीहरु प्रदर्शनमा उत्रिएका थिए । विसीसी कलेज परीक्षा केन्द्रमा अनुभूति कलेज, त्रिजुद्ध मावि, बिद्यापीठ उच्च मावि श्रीपुर र मिनिल्याण्ड स्कुलका विद्यार्थीको परीक्षा केन्द्र परेको छ ।

२० मिनेट अगाडि उत्तरपुस्तिका खोसेको भन्दै विद्यार्थी प्रदर्शनमा उत्रिए पनि सम्झाएर पठाइएको जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत डिएसपी मानबहादुर राईले जानकारी दिए । ‘प्राविधिक कारणले ५ मिनेट ढिला कपी वितरण भएको हो ।

सोही अनुसार ५ मिनेट पछि कपी लिएको भन्ने रिपोर्ट छ’ उनले भने ‘तर विद्यार्थीले २० मिनेट अगाडी नै कपी खोसेको भन्दै असन्तुष्टि जनाएर प्रदर्शनमा उत्रिए । हामीले सम्झाई बुझाई गरेर घर पठाएका छौं ।’

परीक्षामा अमर्यादित गतिविधि गरको आरोपमा विसीसी कलेजका केन्द्राअध्यक्ष सुशील भट्टराईलाई केन्द्राध्यक्षबाट हटाइएको थियो । त्यसपछि नगवा स्कुलका प्रधानाध्यापक घनश्याम मिश्रलाई केन्द्राध्यक्ष बनाइएको छ ।भइरहेको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार