होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, जेष्ठ १, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ४० औँ राष्ट्रिय शिक्षा दिवस भब्यरुपमा मनाईयो
समाचार

४० औँ राष्ट्रिय शिक्षा दिवस भब्यरुपमा मनाईयो

  • नागरिक रैबार
४० औँ राष्ट्रिय शिक्षा दिवस भब्यरुपमा मनाईयो

नागरिक रैबार/बाजुरा २२ भदौ । ४० औँ राष्ट्रिय शिक्षा तथा अन्तराष्ट्रिय साक्षरता दिवस बाजुराकाे मार्तडीमा भब्यरुपमा मनाइएको छ । “हामी सवैको प्रण, सार्वजनिक शिक्षा प्रणालीको सवलिकरण भन्ने नाराका साथ बडिमालिका नगरपालिका वडा नं ९को आयोजनामा दिवस बिबिध कार्यक्रम गरि मानाईको हो
वडा नं ९ को सेवा क्षेत्रमा रहेका तिनवटा बिद्यालयको सहभागीतामा ¥याली सहित बजारमा परिक्रमा गरी क्रीयटर जोन एकेडेमी बिद्यालयको प्राङगणमा औपचारिक कार्यक्रम गरि मनाइएको हो ।
दिवसमा द्धारीका आधारभुत बिद्यालय, मष्टेश्वरी आधारभुत बिद्यालय, र क्रीयटर जोन एकेडेमी बिद्यालयको सहभागीता रहेको थियो
दिवसको अवसरमा वेलुन पुटाउने खेल, हिसाव डौड र बक्तृत्वकला प्रतियोगितको गरी दिवस मानाइएको वडा नं ९ का वडा सदस्य लालबहादुर नेपाली बताए ।
बिद्यालयका प्रिन्सिपल मिनबहादुर कार्कीको अध्यक्षतामा संचालन भएको कार्यक्रमको प्रमुख अतिथि वडा अध्यक्ष विनोद कुमार विक रहेका थिए । दिवसको अवसरमा क्रीयटर जोन एकेडेमीका बिद्यार्थीहरुले विभिन्न साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार