होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, जेष्ठ १, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • विप्लव समूहका एक कार्यकर्ता पक्राउ
समाचार

विप्लव समूहका एक कार्यकर्ता पक्राउ

  • नागरिक रैबार
विप्लव समूहका एक कार्यकर्ता पक्राउ

नागरिक रैबार/ बाजुरा २१ साउन। बाजुरामा विप्लव समूहका एक कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
कोल्टी बाट प्रहरी नायव निरिक्षक शेरबहादुर कुँवरको कमाण्डमा खटिएको प्रहरीको टोलीले बाजुराको बुढीनन्दा नगरपालिका वडा नं. ६ खरकाँडा भन्ने स्थानबाट सोही वडाका विप्लव समूहका २३ वर्षिया लालबहादुर शाहीलाई  पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक उद्धवसिंह भाटले बताएका छन् ।

प्रहरीले २३ बर्षिय शाहीको साथबाट एक थान कुखुरी, डाइरी ६ वटा र ४४ थान पर्चा पम्पलेटहरु समेत बरामत गरेको हो । अघिल्लो पटक पक्राउ परेर छोडिएका शाही फेरी सोहि गतिविधिमा लागेको प्रहरीले जनाएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार