होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन १२, २०८१
जोडिनुहोस
देश/प्रदेश

नेकपामा को–कता ?

मुख्य तीन गुट र ३ उपगुटमध्ये कसको शक्ति कति ?

  • नागरिक रैबार
नेकपामा को–कता ?

सचिवालय
नौ सदस्यीय सचिवालयमा अध्यक्ष ओलीलाई महासचिव विष्णु पौडेल र सदस्य ईश्वर पोखरेलको साथ छ । अर्का अध्यक्ष प्रचण्डसँग नारायणकाजी श्रेष्ठ छन् । अहिलेसम्म खुलेर नदेखिए पनि रामबहादुर थापा ‘बादल’ प्रचण्डसँगै छन् । झलनाथ खनाल र वामदेव गौतम माधव नेपाल र प्रचण्डसँग समदूरीमा छन् । पछिल्ला बैठकहरूमा माधव नेपाल र प्रचण्ड नजिकिएको देखिन्छ ।

स्थायी समिति
४५ सदस्यीय स्थायी समितिमा प्रचण्डनिकट १३, ओली र नेपालनिकट १२/१२ जना छन् । प्रचण्डनिकट उपगुटमध्ये नारायणकाजी श्रेष्ठनिकट २ र बादलनिकट ४ नेता छन्।

केन्द्रीय कमिटी
१३ महिना बित्दा पनि अहिलेसम्म एउटै बैठक नबसेकाले ४४१ सदस्यीय केन्द्रीय कमिटीका सदस्यको पक्षधरता त्यति खुलेको छैन । प्रचण्डसँग १३९ केन्द्रीय सदस्य छन् भने ओलीसँग ११० र नेपालसँग ९२ । बादल समूहका ४४, नारायणकाजीनिकट १६ र वामदेवनिकट १३ सदस्य छन् । पूर्वएमालेभित्रका २१ केन्द्रीय सदस्य भने ओली र नेपालमध्ये कुनै पनि समूहमा खुलेका छैनन् ।

विज्ञापन

त्रिपक्षीय सन्तुलनमा जो एक्लिन्छ त्यो कमजोर
केन्द्रीय कमिटीमा उल्लेख्य संख्यासहित तेस्रो पोजिसनमा रहेका माधव नेपाल ओलीतिर मिल्दा ४४१ सदस्यीय केन्द्रीय कमिटीमा २०२ जना केन्द्रीय सदस्य हुनेछन् । पछिल्ला समयमा कतै नखुलेका पूर्वएमालेका २१ जना नेता पनि ओली–नेपाल मिलेको खण्डमा त्यही समूहतिर लागेमा केन्द्रीय कमिटीमा बहुमत पुग्नेछ । प्रचण्ड–नेपाल मिलेको स्थितिमा २३१ केन्द्रीय सदस्य पुग्नेछन् । प्रचण्ड–नेपाल समीकरण हुँदा बादल र नारायणकाजी श्रेष्ठसमेत जोडिने हो भने करिब तीन सयको संख्या पुग्नेछ ।

राष्ट्रिय सभा

  • तत्कालीन एमाले : २७
  • तत्कालीन माओवादी : १५

ओली

  • सचिवालय : ३
  • स्थायी समिति : १२
  • केन्द्रीय कमिटी : ११०

प्रचण्ड

  • सचिवालय : ३
  • स्थायी समिति : १३
  • केन्द्रीय कमिटी : १३९

नेपाल

  • सचिवालय : ३
  • स्थायी समिति : १२
  • केन्द्रीय कमिटी : ९२

प्रतिनिधिसभा

ओली ५४, प्रचण्ड ४५, नेपाल ३८, वामदेव ९, तटस्थ १८

ओलीतिर : केपी ओली, ईश्वर पोखरेल, कृष्णप्रसाद दाहाल, कृष्णबहादुर राई, केदार सिग्देल, खगराज अधिकारी, कृष्णकुमार श्रेष्ठ, खेमप्रसाद लोहनी, गोकुलप्रसाद बाँस्कोटा, गोमा देवकोटा, घनश्याम खतिवडा,  छविलाल विश्वकर्मा, जगतबहादुर सुनुवार, जुलीकुमारी महतो, तीर्था गौतम, तिलबहादुर महत क्षेत्री, थममाया थापा, दामोदर भण्डारी, नन्दलाल रोका क्षेत्री, नवीना लामा, नरबहादुर धामी, नारदमुनी राना, नारायणप्रसाद मरासिनी, निरुदेवी पाल, पदम गिरी, पार्वत गुरुङ, प्रदीपकुमार ज्ञवाली, विजय सुब्बा, भानुभक्त ढकाल, भूमिप्रसाद त्रिपाठी, मनकुमारी जिसी, महेश बस्नेत, मैनाकुमारी भण्डारी, रवीन्द्रराज शर्मा, राजेन्द्रप्रसाद गौतम, राधाकुमारी ज्ञवाली, लालप्रसाद साँवा लिम्बू, लीलानाथ श्रेष्ठ, विन्दा पाण्डे, विमला विश्वकर्मा (झापा), विशाल भट्टराई, विष्णुप्रसाद पौडेल, शान्तिमाया तामाङ पाख्रिन, सरिताकुमारी गिरी, सरिता न्यौपाने, सानु सिवा, सुजिता शाक्य, सुवासचन्द्र नेम्वाङ, सूर्यप्रसाद पाठक, हीराचन्द्र केसी, रघुवीर महासेठ, पद्माकुमारी अर्याल, आशाकुमारी विक र वसन्तकुमार नेम्वाङ

प्रचण्डतिर : प्रचण्ड, अग्नि सापकोटा, अमनलाल मोदी, इन्दुकुमारी शर्मा, ओनसरी घर्ती, कमला रोका, गौरीशंकर चौधरी, गंगाबहादुर तामाङ, चक्रपाणि खनाल, चाँदतारा कुमारी, चूडामणि खड्का, छक्कबहादुर लामा, जनार्दन शर्मा, टेकबहादुर बस्नेत, टोपबहादुर रायमाझी, दुर्गाबहादुर रावत, देवेन्द्र पौडेल, धर्मशिला चापागाईं, पूर्णकुमारी सुवेदी, प्रभु साह, वर्षमान पुन, बिना मगर, बोधमायाकुमारी यादव, महेश्वरजंग गहतराज (अथक), रामकुमारी चौधरी, रामेश्वर राय यादव, रेखा शर्मा, लेखराज भट्ट, शक्तिबहादुर बस्नेत, शशि श्रेष्ठ, शिवकुमार मण्डल (केवट), श्यामकुमार श्रेष्ठ, सत्या पहाडी, सन्तकुमार थारू, सुरेन्द्रकुमार कार्की, सुरेशकुमार राई, हरिराज अधिकारी, हितबहादुर तामाङ, हेमकुमार राई, गजेन्द्रबहादुर महत, दिलकुमारी शाह, दुर्गाबहादुर रावत, दुर्गाकुमारी विश्वकर्मा, सुदन किराँती, सुरेशचन्द्र दास

नेपालतिर : माधव नेपाल, कल्याणीकुमारी खड्का, कलिला खातुत, कृष्णभक्त पोखरेल, कृष्णलाल महर्जन, गणेशकुमार पहाडी, गोकर्णराज विष्ट, गोपालबहादुर बम, घनश्याम भुसाल, जयकुमार राई, जीवनराम श्रेष्ठ, झपटबहादुर रावल, दीपकप्रकाश भट्ट, ध्रुवकुमार शाही, नारायणप्रसाद खतिवडा, निरादेवी जैरु, पार्वतीकुमारी बिसुंखे, विमला विश्वकर्मा(बर्दिया), भवानीप्रसाद खापुङ, मुकुन्द न्यौपाने, मेटमणि चौधरी, यज्ञराज सुनुवार, योगेश भट्टराई, राजबहादुर बुढा(क्षत्री), रामकुमारी झाँक्री, लालबाबु पण्डित, बिनादेवी बुढाथोकी, विरोध खतिवडा, शेरबहादुर तामाङ, सरलाकुमारी यादव, सुरेन्द्रप्रसाद पाण्डे, सोमप्रसाद पाण्डे, मायादेवी न्यौपाने, पुष्पाकुमारी कर्ण कायस्थ, भीमबहादुर रावल, यज्ञबहादुर बोगटी, पवित्रा निरौला खरेल, नवराज रावत क्षेत्री

वामदेवतिर : गणेशसिंह ठगुन्ना, तुल्सी थापा, दलबहादुर राना, धनबहादुर बुढा, भूपेन्द्रबहादुर थापा, राजेन्द्रकुमार राई, रामवीर मानन्धर, लालबहादुर थापा

बादलतिर :  देवप्रसाद गुरुङ, पम्फा भुसाल, अमृता थापामगर, यशोदादेवी गुरुङ, जयपुरी घर्ती

नारायणकाजीतिर :  अञ्जना बिसंखे, गिरिराजमणि पोखरेल

तटस्थ : झलनाथ खनाल, कृष्णगोपाल श्रेष्ठ, गंगा चौधरी सत्गौवा, नवराज सिलवाल, पोल्देन छोपाङ गुरुङ, प्रेमप्रसाद तुलाचन, प्रेमबहादुर आले, ब्रजेशकुमार गुप्ता, मोतीलाल दुगड, मोहन बानियाँ, विनाकुमारी श्रेष्ठ, विष्णु शर्मा, शान्ता चौधरी, समिना हुसेन, हृदयेश त्रिपाठी, कुमारी मेचे, भैरवबहादुर सिंह, रेखाकुमारी झा

मृत्यु : रवीन्द्रप्रसाद अधिकारी

राजीनामा : कृष्णबहादुर महरा (सभामुख), डा. शिवमाया तुम्बाहाम्फे(उपसभामुख)

स्थायी समिति र केन्द्रीय कमिटीमा कसको कता निकटता ?

स्थायी समिति

ओलीतिर : केपी शर्मा ओली,  ईश्वर पोखरेल, विष्णुप्रसाद पौडेल, किरण गुरुङ, छविलाल विश्वकर्मा, प्रदीपकुमार ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ, रघुवीर महासेठ, विष्णुप्रसाद रिमाल, सत्यनारायण मण्डल, शंकर पोखरेल, सुवासचन्द्र नेम्वाङ

प्रचण्डतिर : पुष्पकमल दाहाल प्रचण्ड, अग्निप्रसाद सापकोटा, गणेश शाह, चक्रपाणि खनाल, जनार्दन शर्मा, टोपबहादुर रायमाझी, देवेन्द्र पौडेल, वर्षमान पुन, मणिचन्द्र थापा, लीलामणि पोखरेल, लेखराज भट्ट, शक्तिबहादुर बस्नेत, हरिबोलप्रसाद गजुरेल

नेपालतिर : माधवकुमार नेपाल, अष्टलक्ष्मी शाक्य, गोकर्ण विष्ट, घनश्याम भुसाल, भीमप्रसाद आचार्य, भीमबहादुर रावल, युवराज ज्ञवाली, योगेशकुमार भट्टराई, रघुजी पन्त, बेदुराम भुसाल, सुरेन्द्रप्रसाद पाण्डे, मुकुन्द न्यौपाने

प्रचण्ड–नेपालतिर : झलनाथ खनाल र वामदेव गौतम

बादलतिर : रामबहादुर थापा बादल, देवप्रसाद गुरुङ, पम्फा भुसाल, मातृकाप्रसाद यादव

नारायणकाजीतिर : नारायणकाजी श्रेष्ठ, गिरिराजमणि पोखरेल

केन्द्रीय कमिटी

ओलीतिर : केपी शर्मा ओली, ईश्वर पोखरेल, विष्णुप्रसाद पौडेल, किरण गुरुङ, छविलाल विश्वकर्मा, प्रदीपकुमार ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ, रघुवीर महासेठ, विष्णुप्रसाद रिमाल, सत्यनारायण मण्डल, शंकर पोखरेल, सुवासचन्द्र नेम्वाङ, अच्युतप्रसाद मैनाली, आनन्दप्रसाद पोखरेल, ईश्वरबहादुर रिजाल, कर्णबहादुर थापा, कमलादेवी महतो, काशीनाथ अधिकारी, केदारप्रसाद न्यौपाने, कैलाशप्रसाद ढुंगेल, कृष्णबहादुर राई, खगराज अधिकारी, खगेन्द्र राई, एकबहादुर रानामगर, एकराज विश्वकर्मा, खिमलाल भट्टराई, गुरुप्रसाद बराल, गुलावजंग शाह, गोकुलप्रसाद घर्ती, गोकुलप्रसाद बाँस्कोटा, गोविन्दबहादुर नेपाली, गोरखबहादुर बोगटी, गोमा देवकोटा, गौरीकुमारी ओली, जगतबहादुर सुनार, जगदीशप्रसाद कुसियत, जया घिमिरे, जुलीकुमारी महतो, डोरमणि पौडेल, तिलबहादुर महत क्षेत्री, थममाया थापा, देवराज घिमिरे, देवीप्रसाद ज्ञवाली, देवेन्द्र दाहाल, नजिर मियाँ, नारायणबहादुर सिलवाल, नीरुदेवी पाल, नारदमुनी राना, पदमा अर्याल, पार्वत गुरुङ, पुरनसिंह दयाल, वलवीरप्रसाद चौधरी, बिन्दा पाण्डे, विनाकुमारी श्रेष्ठ, विनोदप्रसाद ढकाल, विनोद श्रेष्ठ, बैजनाथ चौधरी, बोमबहादुर विश्वकर्मा, विशाल भट्टराई, भगवती चौधरी, भानुभक्त ढकाल, मनकुमारी जिसी, महेन्द्रबहादुर पाण्डे, महेश बस्नेत, मञ्जुकुमारी चौधरी, माधव ढुंगेल, मानबहादुर जिसी, मोहन बानियाँ, युवराज कार्की, युवराज खतिवडा, रत्नेश्वर गोइत यादव, राजन भट्टराई, राजेन्द्रप्रसाद गौतम, राजेन्द्रसिंह रावल, रामप्रीत पासवान, रामशरण बस्नेत, रामेश्वर फुँयाल, लक्ष्मीप्रसाद पोखरेल, लीला गिरी, लीलानाथ श्रेष्ठ, विजय सुब्बा, सीताकुमारी पौडेल, सीताकुमारी सुन्दास, सुजिता शाक्य, सुमनराज प्याकुरेल, सूर्यबहादुर थापा क्षेत्री, सराज अहमद फारुकी, शेरधन राई, हरिनारायण महतो, हिक्मतकुमार कार्की, ज्ञानबहादुर भुजेल, मायानाथ अधिकारी, विक्रम शाही, भैरवसुन्दर श्रेष्ठ, किशोरकुमार अधिकारी, खेमप्रसाद लोहनी, खेममान खड्का, तिल विश्वकर्मा, रामेश्वर रानामगर, रामदयाल मण्डल, राधाकुमारी ज्ञवाली, यामलाल कँडेल, भागवत नेपाली, राजन राई, बद्रीप्रसाद न्यौपाने, डम्बरसिंह सम्बाहम्फे, दीपक देवकोटा, विमला घिमिरे, भीमबहादुर कार्की, हरि राजवंशी

प्रचण्डतिर : पुष्पकमल दाहाल प्रचण्ड, अग्निप्रसाद सापकोटा, गणेश शाह, चक्रपाणि खनाल, जनार्दन शर्मा, टोपबहादुर रायमाझी, देवेन्द्र पौडेल, वर्षमान पुन, मणिचन्द्र थापा, लीलामणि पोखरेल, लेखराज भट्ट, शक्तिबहादुर बस्नेत, हरिबोलप्रसाद गजुरेल, अजम्बर राई काङमाङ, अजयशंकर नायक, अमरबहादुर गुरुङ तमू, अशोककुमार मण्डल, आशा कोइराला, ओनसरी घर्ती, ओमनाथ ढुंगाना, ईश्वरीप्रसाद भट्टराई, उर्मिला अर्याल, कमलप्रसाद चौलागाईं, कमला रोका, कालीबहादुर मल्ल, कुमारप्रसाद पौडेल, केशवप्रसाद नेपाल, कृष्ण केसी, कृष्णप्रसाद शर्मा खनाल, कृष्ण धिताल, कृष्णप्रसाद सापकोटा, कृष्णध्वज खड्का, खगराज भट्ट, खिमलाल देवकोटा, गजेन्द्रबहादुर महत, गुप्तबहादुर ठकुरी, गोपाल ठाकुर, गोपीबहादुर सार्की अछामी, गंगा कार्की, चूडामणि खड्का, जगतप्रसाद यादव, जगप्रसाद शर्मा, जयपुरी घर्ती, जोखबहादुर महरा, जोगकुमार बर्बरिया यादव, टंक आङबोहाङ (लिम्बू), डिलाराम आचार्य, डोरप्रसाद उपाध्याय, तारामान स्वाँर, तिलकराम शर्मा, तुलाराम घर्तीमगर, तेजबहादुर ओली, दधिराम न्यौपाने, दलजित बिके श्रीपाइली, दिनेश पन्थी, दिलीप महर्जन, दीनानाथ शर्मा, दीपेन्द्रकुमार पुनमगर, दुर्गाप्रसाद चापागाईं, देवराज रेग्मी, देवी खड्का, देवीलाल चौधरी, धर्मदत्त देवकोटा, धीरेन्द्र शर्मा, धर्मशीला चापागाईं, नवीन रोका, नरबहादुर विष्ट, नरुलाल चौधरी, नरेन्द्रबहादुर कुँवर, नारायणप्रसाद दाहाल, नारायणी शर्मा, निर्मल आचार्य, परशुराम तामाङ, पासाङ शेर्पा, पूर्णकुमारी सुवेदी, पुष्पविक्रम मल्ल, प्रभु साह, बलावती शर्मा, विना मगर, बिन्दमान विष्ट, विमला सुवेदी, विषमलाल अधिकारी, बोधमायाकुमारी यादव, भरतप्रसाद शाह, महादेव यादव, महेन्द्रबहादुर शाही, महेश्वरजंग गहतराज, माधव सापकोटा, मुक्तिनारायण प्रधान, युवराज चौलागाईं, युवराज दुलाल, राजकाजी गुरुङ, राजकुमार शर्मा, लेखनाथ दाहाल (राजन), राजेन्द्र कार्की, शिवबहादुर बस्नेत (राजेन्द्र बस्नेत), रामकुमार राई, रामकुमार शर्मा, रामकुमार यादव, रामचन्द्र झा, रामकुमारी चौधरी, रामप्रसाद सापकोटा, रामेश्वर राय यादव, रेखा शर्मा, रेणु चन्द, रेणु दाहाल, लीलबहादुर थापामगर, लीलाकुमारी भण्डारी, वसन्तकुमार शर्मा, वामदेव क्षेत्री, विजय भण्डारी, विष्णुप्रसाद चौधरी, सन्तकुमार थारू, सन्तकुमार दराई, सत्या पहाडी, समिता कार्की, सुकबहादुर रोका, सुनीलकुमार मानन्धर, सुरेन्द्रकुमार कार्की, शरदसिंह भण्डारी, शशी श्रेष्ठ, शालिकराम जमरकट्टेल, शिवकुमार मण्डल, सुशीला सिम्खडा, सुशीला सिर्पाली ठकुरी, श्यामकुमार श्रेष्ठ, हरिकुल्लाह मुसलमान, हरि दाहाल, हरिनारायण चौधरी, हरिराज अधिकारी, हितबहादुर तामाङ, हितराज पाण्डे, हिमाल शर्मा, हेमकुमार राई, हेमराज भण्डारी, त्रिलोचन भट्ट, अच्युतमप्रसाद काफ्ले, मानबहादुर बुढा

नेपालतिर :  माधवकुमार नेपाल, अष्टलक्ष्मी शाक्य, गोकर्ण विष्ट, घनश्याम भुसाल, भीमप्रसाद आचार्य, भीमबहादुर रावल, युवराज ज्ञवाली, योगेशकुमार भट्टराई, रघुजी पन्त, बेदुराम भुसाल, सुरेन्द्रप्रसाद पाण्डे, अरुणप्रसाद नेपाल, कमलजंग राई, कल्याणीकुमारी खड्का, खगेन्द्र चुडाल, गणेशकुमार पहाडी, गोविन्दविक्रम शाह, गौरा प्रसाईं कोइराला, गंगालाल तुलाधर, चन्द्रबहादुर शाही, चूडामणि जंगली, जगन्नाथ खतिवडा, जयन्तीदेवी राई, जीवन घिमिरे, जीवनराम श्रेष्ठ, झपटबहादुर रावल, टंकप्रसाद कार्की, ठाकुरप्रसाद गैरे, तिलकुमार मेयाङ्बो, तुलबहादुर गुरुङ, दिनेशकुमार राई, दिलकुमारी पन्त, देवशंकर पौडेल, धर्मनाथ साह, धर्मराज निरौला, नरेश खरेल, नागेन्द्रप्रसाद चौधरी, नीरजप्रसाद आचार्य, परशुमेघी गुरुङ, पशुपति चौलागाईं, प्रकाश ज्वाला, प्रकाशबहादुर शाह, प्रतापलाल श्रेष्ठ, प्रेमलकुमार खनाल, प्रमेशकुमार हमाल, बलदेव चौधरी, वसन्तप्रसाद मानन्धर। वंशीधर मिश्र, विरोध खतिवडा, भाष्कर काफ्ले, मदनकुमारी शाह (गरिमा), ममता गिरी, महेश रेग्मी, माधवप्रसाद अर्याल, मेटमणि चौधरी, मोहमद महफुज अन्सारी, यदुवंश झा, यज्ञराज सुनुवार, रचना खड्का, रविन कोइराला, रवीन्द्र अधिकारी (पूर्वी नवलपरासी), रवीन्द्र बैठा धोबी, राजेन्द्रकुमार राई, राजेन्द्रप्रसाद पाण्डे, रामकुमार ज्ञवाली, रामचन्द्र साह तेली, रामकुमारी झाँक्री, रामरतीदेवी राम, लक्ष्मण पौडेल, लक्ष्मणराज ज्ञवाली, लालबाबु पण्डित, विजय गुरुङ, विजयकुमार पौडेल, विष्णु रिजाल, विश्वनाथ प्याकुरेल, सरलाकुमारी यादव, सीता गिरी ओली, सुधीर शाह, सुरेन्द्र मानन्धर, सोमप्रसाद पाण्डे, सोम मिश्र, शत्रुघन महतो, सुशीला नेपाल, शेरबहादुर तामाङ, श्रीनाथ बराल, श्रीमाया थकाली, हरिबहादुर राई, केदार न्यौपाने, नीरादेवी जैरू, राजबहादुर बुढा, शेरबहादुर केसी, घनेन्द्र बस्नेत

वामदेवतिर :  वामदेव गौतम, उमादेवी कोइराला, केशवलाल श्रेष्ठ, गणेशसिंह ठगुन्ना, दलबहादुर राना, बलराम बाँस्कोटा, भैरवबहादुर सिंह, लालबहादुर विक, सावित्राकुमारी भुसाल, शारदा सुवेदी, हरिप्रसाद पराजुली, महेश्वर पाठक, भूपेन्द्रबहादुर थापा

बादलतिर :  रामबहादुर थापा बादल, देव गुरुङ, पम्फा भुसाल, मातृकाप्रसाद यादव, अमृता थापा, कुमारी मोक्तान, कुलप्रसाद केसी, महेश्वर दाहाल, ताराकुमारी घर्ती, तिलक परियार, दामाकुमारी शर्मा, दावा तामाङ, दिलीपकुमार प्रजापति, पार्वती थापा, मायाप्रसाद शर्मा, यशोदादेवी गुरुङ, लक्ष्मण पन्त, लक्ष्मीदत्त जोशी, सावित्रीकुमार काफ्ले, सुदन राई किराती,  सुरेशकुमार आलेमगर, सूर्यप्रकाश सुवेदी, श्रीराम ढकाल, हरिमान चुमान, हितमान शाक्य, परशुराम रम्तेल, इन्द्रजित थारू, रामदीप आचार्य, मनोज चौधरी, नेपबहादुर चौधरी, नरेश भण्डारी, मनोज थापा, लेखनाथ न्यौपाने, हेमराज शर्मा, ज्ञानु बस्नेत, वीरमान चौधरी, झंकबहादुर मल्ल, महेन्द्र पासवान, नारायण शर्मा पौडेल, युवराज भट्टराई, टेकबहादुर बलमपाकीमगर, रूपा चौधरी, ज्वालाकुमारी शाह, इन्द्र आङबो

नारायणकाजीतिर : नारायणकाजी श्रेष्ठ, गिरिराजमणि पोखरेल, अञ्जना बिसंखे, कमानसिंह लामा, गिरिधारीलाल न्यौपाने, गंगाकुमारी बेल्बासे, जीवन गौतम, डाचाराज वाग्ले, दीपबहादुर योञ्जन, एकचन्द्र बराल (निर्मल बराल), प्रकाशहरी पोखरेल, प्रह्लादकुमार बुढाथोकी, राजु खड्का, विश्वनाथ शाह, सीता पोखरेल, बालकृष्ण गैरे (किसान शर्मा)

तटस्थ : झलनाथ खनाल, कृष्णगोपाल श्रेष्ठ, धर्मनाथ यादव, प्रदीप नेपाल, आइन्द्रसुन्दर नेम्वाङ, तैयाब हुसेन मियाँ, दुर्गाजयन्ती राई, डा. देउमान सम्बाहाम्फे, रामदयाल मण्डल, शान्ता चौधरी, हंशबहादुर शाही, रामचन्द्र यादव, प्रमोदनारायण यादव, गंगाप्रसाद यादव, भानुभक्त जोशी, योगनारायण यादव, लालबहादुर थापा, श्रीप्रसाद साह, दिनेशचन्द्र यादव, प्रेमबहादुर आले, महम्मद हारुन

मृत्यु : रवीन्द्रप्रसाद अधिकारी, धनीराम पौडेल पार्टीबाट राजीनामा ः समिम मियाँ अन्सारी

राष्ट्रिय सभा
तत्कालीन एमाले : २७, तत्कालीन माओवादी : १५

पूर्वएमाले : अगम बान्तवा, इन्दु कडरिया, कमलाकुमारी ओली, कविता बोगटी, कोमल वली, खिमकुमार विक, खिमलाल भट्टराई, खेमराज नेपाली, ठगेन्द्रप्रकाश पुरी, दीपा गुरुङ, दिलकुमारी रावल (पार्वती), नन्दा शर्मा चपाईं, नैनकला ओझा, पर्शुमेघी गुरुङ, भैरवसुन्दर श्रेष्ठ, मीना बुढा, डा. युवराज खतिवडा, रामचन्द्र राई दनुवार, रामलखन चमार, बलरामप्रसाद बाँस्कोटा, विमला राई पौडेल, शेरबहादुर कुँवर, सिंगबहादुर विश्वकर्मा, सुमनराज प्याकुरेल, हरिचरण सिवाकोटी

अध्यक्ष : गणेश तिमल्सिना

पूर्वमाओवादी : कालीबहादुर मल्ल, चक्रप्रसाद स्नेही, चन्द्रबहादुर खड्का, जीवन बुढा, दीनानाथ शर्मा, नरपति लुवार, महेशकुमार महरा, युटोल तामाङ, राजकुमार कुँवर, रामनारायण बिडारी, रामबहादुर थापा बादल, विना पोखरेल, शान्तिकुमारी अधिकारी जिसी, हरिराम चौधरी

उपाध्यक्ष : शशीकला दाहाल

नयाँ पत्रिकाबाट साभार

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

साँफे-मार्तडी राजमार्ग अवरुद्ध, यात्रुलाई सास्ती
देश/प्रदेश
साँफे-मार्तडी राजमार्ग अवरुद्ध, यात्रुलाई सास्ती

बाजुरा ४ साउन। निरन्तरकाे वर्षापछि आएको पहिराले साँफे–मार्तडी राजमार्ग अवरुद्ध भएको छ ।  राजमार्गको ताप्रीसेरा, रिला र मार्तडीको कारागार नजिकै पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्रसिं कार्कीले जानकारी दिएका छन् । उनका अनुसार राजमार्गको बुढीगंगा नगरपालिका–३ ताप्रीसेरा, बडीमालिका नगरपालिका ४ रिला र बडिमालिका-९ कारागार नजिकै पहिरो गएको बताए। विज्ञापन राजमार्गमा पहिरो गएपछि लामो तथा छोटो दूरीका सवारिसाधनकाे आवतजावत ठप्प भएकाे छ  । सवारिसाधन नचल्दा […]

  • १ हप्ता अगाडि